आर्जन बचत तथा ऋण सहकारीमा नयाँ नेतृत्व

काठमाडौँ – आर्जन बचत तथा ऋण सहकारीको १३ औँ वार्षिक साधारणसभाले नयाँ नेतृत्व चयन गरेको छ। संस्थाका अध्यक्ष कृष्णप्रसाद घिमिरेको अध्यक्षतामा भक्तपुरस्थित मध्यपुर थिमी, लोकन्थलीमा शनिबार आयोजित साधारण सभाले नौ सदस्यीय कार्यसमिति चयन गरेको हो। समितिको उपाध्यक्षमा केशव खतिवडा, सचिव घनश्याम थापा र कोषाध्यक्षमा पीताम्बर दाहाल निर्वाचित भएका छन्। त्यस्तै, सदस्यहरूमा राजन न्यौपाने, सीयाराम न्यौपाने, […]

सम्बन्धित सामग्री

आर्जन साकोसको १४औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ – आर्जन बचत तथा ऋण सहकारीको १४ औँ वार्षिक साधारण सभा सम्पन्न भएकाे छ। संस्थाका अध्यक्ष कृष्णप्रसाद घिमिरेको अध्यक्षतामा भक्तपुरमा शनिबार साधारणसभा सम्पन्न भएकाे हाे। सहकारी संस्थाका अभियन्ता एवं साधारण सभाका प्रमुख अतिथि यज्ञराज ढुंगेलले सहकारी भन्नाले कुनै निश्चित उद्देश्य प्राप्त गर्नका लागि सामूहिक रुपमा मिलेर गरिने सहकार्य भएकाले सहकारीमा गरिएको लगानी सुरक्षित हुनेमा […]

आर्जन बचत सहकारी संस्थाको ८ प्रतिशत लाभांश पारित

ललितपुर। ललितपुर कुमारीपाटीस्थित आर्जन बचत तथा ऋण सहकारी संस्थाले शेयरधनीलाई ८ प्रतिशत नगद लाभांश प्रदान गर्ने भएको छ । शनिवार सम्पन्न संस्थाको १४औं साधारणसभाले सो लाभांश पारित गरेको हो । प्रतिवेदनअनुसार गत आर्थिक वर्ष (आव) २०७९/८० सम्ममा संस्थाको चुक्ता शेयर पूँजी ३ करोड ३९ लाख रुपैयाँ पुगेको छ । संस्थाको कारोबारमा भने अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा १२ दशमलव १० प्रतिशतले संकुचन आएर २९ करोड ५३ लाख रुपैयाँ पुगेको संस्थाको तथ्यांक छ । संस्थाका अनुसार गत आव २०७९/८० सम्ममा संस्थाले २२ करोड ३६ लाख रुपैयाँ बराबर निक्षेप संकलन र २३ करोड २१ लाख रुपैयाँ कर्जा लगानी गरेको बताइएको छ । गत आवसम्ममा आयकरपछिको खुद नाफा ७६ लाख रुपैयाँ आर्जन गर्न सफल भएको संस्थाको भनाइ छ ।

आर्जन बचत सहकारीको वार्षिक साधारणसभा

आर्जन बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सेयरधनीहरूलाई आठ प्रतिशत नगद लाभांश प्रदान गर्ने भएको छ।

स्मार्ट क्यूआरमा एम डबलीमार्फत भुक्तानी गर्न सकिने

स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी)को स्मार्ट क्यूआरमा आवद्ध मर्चेन्टहरूलाई एम डबलीमार्फत भुक्तानी गर्न सकिने भएको छ । एम डबली सहकारीहरुलाई लक्षित मोबाइल बैकिङ सेवा हो । हाल १७० भन्दा धेरै सहकारीमा सञ्चालनमा ल्याइएको एम डबलीमा स्मार्ट क्यूआर सेवा सुरु गरिएको हो । हाल आर्जन बचत तथा ऋण सहकारीका एम डबली प्रयोगकर्ताले सुविधा लिन सक्ने कम्पनीले […]

एमडबली मोबाइल बैंकिङ एपबाट स्मार्ट क्युआर स्क्यान गरेर पैसा तिर्न सकिने

स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) द्वारा संचालित स्मार्ट क्युआरमा आबद्ध मर्चेंन्टहरुलाई एमडबली एपबाट भुक्तानी गर्न सकिने भएको छ । ईन्फोडेभलपर्सद्वारा संचालित एमडबली सहकारीहरुलाई लक्षित गरिएको मोबाइल बैकिंग सेवा हो । हाल १७० भन्दा धेरै सहकारीमा संचालनमा ल्याईएको एम डबलीमा स्मार्ट क्युआर सेवा सुरु गरिएको छ । हाल आर्जन बचत तथा ऋण सहकारीका एमडबली...

आर्जन बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न

काठमाडौं, १९ भदौ । आर्जन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा संस्थाले प्रस्ताव गरेको १२ प्रतिशत नगद लाभांश वितरणको प्रस्तावलाई पारित गरेको छ । शनिबार ललितपुरको हेरिटेज गार्डेनमा भएको सभाले आर्थिक वर्ष ०७८/०७९ असार मसान्त सम्मको संस्थाको आर्थिक गतिविधि लेखापरिक्षण प्रतिवेदन सर्वसम्मतले पास गरेको हो । […]