स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी)को स्मार्ट क्यूआरमा आवद्ध मर्चेन्टहरूलाई एम डबलीमार्फत भुक्तानी गर्न सकिने भएको छ । एम डबली सहकारीहरुलाई लक्षित मोबाइल बैकिङ सेवा हो । हाल १७० भन्दा धेरै सहकारीमा सञ्चालनमा ल्याइएको एम डबलीमा स्मार्ट क्यूआर सेवा सुरु गरिएको हो । हाल आर्जन बचत तथा ऋण सहकारीका एम डबली प्रयोगकर्ताले सुविधा लिन सक्ने कम्पनीले […]