काठमाडौँ – आर्जन बचत तथा ऋण सहकारीको १४ औँ वार्षिक साधारण सभा सम्पन्न भएकाे छ। संस्थाका अध्यक्ष कृष्णप्रसाद घिमिरेको अध्यक्षतामा भक्तपुरमा शनिबार साधारणसभा सम्पन्न भएकाे हाे। सहकारी संस्थाका अभियन्ता एवं साधारण सभाका प्रमुख अतिथि यज्ञराज ढुंगेलले सहकारी भन्नाले कुनै निश्चित उद्देश्य प्राप्त गर्नका लागि सामूहिक रुपमा मिलेर गरिने सहकार्य भएकाले सहकारीमा गरिएको लगानी सुरक्षित हुनेमा […]