एमडबली मोबाइल बैंकिङ एपबाट स्मार्ट क्युआर स्क्यान गरेर पैसा तिर्न सकिने

स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) द्वारा संचालित स्मार्ट क्युआरमा आबद्ध मर्चेंन्टहरुलाई एमडबली एपबाट भुक्तानी गर्न सकिने भएको छ । ईन्फोडेभलपर्सद्वारा संचालित एमडबली सहकारीहरुलाई लक्षित गरिएको मोबाइल बैकिंग सेवा हो । हाल १७० भन्दा धेरै सहकारीमा संचालनमा ल्याईएको एम डबलीमा स्मार्ट क्युआर सेवा सुरु गरिएको छ । हाल आर्जन बचत तथा ऋण सहकारीका एमडबली...