गठबन्धनका विद्यार्थीले स्वास्थ्य राज्यमन्त्रीलाई भेटेर भने : खोपको व्यवस्था गरेर परीक्षा गरौँ

काठमाडौँ – सत्तारूढ गठबन्धनका विद्यार्थी संगठनहरूले  स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई भेटेर विद्यार्थीलाई तत्काल कोभिडविरुद्धको खोप उपलब्ध गराउन माग गरेका छन् । सोमबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री श्रेष्ठलाई ज्ञापन पत्र बुझाउँदै नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंले विद्यार्…

सम्बन्धित सामग्री

सबै नागरिकलाई छिटो खोपको व्यवस्था मिलाउन सरकारलाई निर्देशन

काठमाडौं : संसदीय समितिले सबै नागरिकलाई छिटोभन्दा छिटो कोभिडविरुद्धको खोपको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ।संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनबाट बच्न पनि कोभिडविरुद्धको खोप अनिवार्य रहेको निष्कर्ष निकाल्दै सबै नागरिकलाई त्यसको आवश्यक व्यवस्था तत्काल मिलाउन सरकारलाई निर्देशन दिएको हो।छिटोभन्दा छिटो सबै नागरिकलाई कोभिड विरुद्धको खोपको व्यवस्था मिलाउन सरकारलाई सचेत गराइएको समितिकी सभापति जयपुरी घ

जतिसक्दो छिटो खोपको व्यवस्था मिलाउन सरकारलाई संसदीय समितिको निर्देशन

संसदीय समितिले सबै नागरिकलाई छिटोभन्दा छिटो कोभिडविरुद्धको खोपको आवश्यक व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । संघीय संसद प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिको मंगलबार सिंहदरवारमा बसेको बैठकले कोभिडको नयाँ भेरियन्ट...

खोपको व्यवस्था गरी सवारी चलाउन दिन यातायात व्यवसायी र मजदुरको माग

काठमाडौं।यातायात व्यवसायी तथा मजदुरहरुले यातायात मजदुरहरुलाई कोभिड–१९ विरुद्धको खोपको व्यवस्था गरी सार्वजनिक सवारी साधन सञ्चालनको व्यवस्था गर्न माग गरेका छन्।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र मजदुर ट्रेड युनियनको प्रतिनिधिले संयुक्त रुपमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी र यातायात व्यवस्था विभागका महानिर्देशकलाई भेटी यातायात मजदुरहरुलाई कोभिड–१९ विरुद्धको खोपको प्रबन्ध गर्न र स्वास्थ्य प्रोटोकल पालना गराउँदै सवारी सञ्चालन गराउन माग गरेका हुन्।

खोपको व्यवस्था गरी सवारी चलाउन दिन यातायात व्यवसायी र मजदुरको माग

काठमाडौं।यातायात व्यवसायी तथा मजदुरहरुले यातायात मजदुरहरुलाई कोभिड–१९ विरुद्धको खोपको व्यवस्था गरी सार्वजनिक सवारी साधन सञ्चालनको व्यवस्था गर्न माग गरेका छन्।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र मजदुर ट्रेड युनियनको प्रतिनिधिले संयुक्त रुपमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी र यातायात व्यवस्था विभागका महानिर्देशकलाई भेटी यातायात मजदुरहरुलाई कोभिड–१९ विरुद्धको खोपको प्रबन्ध गर्न र स्वास्थ्य प्रोटोकल पालना गराउँदै सवारी सञ्चालन गराउन माग गरेका हुन्।

स्वतन्त्र नागरिक समूहद्वारा खोपको व्यवस्था गर्न माग

न्युज अफ नेपाल, बुटवल । स्वतन्त्र नागरिक समूह, नेपालले नागरिकको लागि सरकारसँग कोराना बिरुद्धको खोपको माग गरेको छ । नागरिकको जिउ, धन र स्वास्थ्य सुरक्षाका लागि नेपालका सबै नागरिलाई कोराना बिरुद्दको खोपको व्यवस्था गर्न स्वतन्त्र नागरिक समूहले माग गरेको हो । स्वतन्त्र नागरिक समूहका अध्यक्ष विश्राज गैह्ेले एक विज्ञप्ती निकाली सरकारको यस आर्थिक वर्षको सम्पूर्ण […]

खोपको व्यवस्था गरी सार्वजनिक सवारी साधन सञ्चालन गर्न माग

यातायात मजदुरहरुलाई कोभिड–१९ विरुद्धको खोपको व्यवस्था गर्दै सार्वजनिक सवारी साधन सञ्चालन गर्नुपर्ने यातायात व्यवसायी र यातायात मजदुरहरुले माग गरेका छन् । बिहीबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र मजदुर ट्रेड युनियनको प्रतिनिधिले संयुक्त रुपमा काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी र यातायात व्यवस्था विभागका महानिर्देशकलाई भेटी यातायात मजदुरहरुलाई कोभिड–१९ विरुद्धको खोपको प्रवन्ध गर्न र स्वास्थ्य प्रोटोकल पालना गराउँदै सवारी सञ्चालन गराउन माग गरेका हुन् ।यातायात क्षेत्र

यातायात श्रमिकका लागि खोपको व्यवस्था गर्ने स्वास्थ्यमन्त्रीको प्रतिवद्धता

स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले यातायात श्रमिकहरूलाई कोरोनाविरुद्धको खोपको प्राथमिकतामा राखिने बताएका छन्

खोपको व्यवस्था गरेर अर्थतन्त्र चलायमान बनाउन नाडाको माग

काठमाडौं। नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपाल ले अर्थतन्त्रलाई चलायमान बनाउनु पर्ने बताएको छ। एसोसिएसनले सबै नेपालीलाई छिटो खोपको व्यवस्था गरेर अर्थतन्त्र चलायमान बनाउनुपर्ने बताएको हो। एक विज्ञप्ती निकाल्दै स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गरेर उद्योग/व्यवसाय सञ्चालन गर्न आवश्यक वातावरण बनाउनुपर्ने बताइएको छ।

स्वास्थ्य मन्त्रालयको आनाकानीले तीन हजारबढी पत्रकार खोपबाट वञ्चित

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फ्रन्टलाइनमा खटिएका पत्रकारलाई पहिलाे डाेजकाे खोप लगाउन आनाकानी गरेको छ। सामाजिक विकास मन्त्रालय बागमती प्रदेशले छुटेका पत्रकारलाई खोपको व्यवस्था गर्न लिखित रूपमा आग्रह गरे पनि मन्त्रालयले खोपको व्यवस्था गर्न नसकेको हो।सामाजिक विकास मन्त्रालयले गत २६ गते बागमती प्रदेशका सबै स्वास्थ्य कार्यालयलाई पत्रमार्फत खोपको व्यवस्था गर्न आग्रह गरेको थियो। तर, खोप दिनेमा मन्त्रालय सकरात्मक देखिएको छैन।मन्त्रालयका सहायक सूचना अधिकारी गणेश श्रीवास्तवले खोपको स