कक्षा १२ का परीक्षार्थीलाई खोपको व्यवस्था गर्न शिक्षा तथा स्वास्थ्य समितिको निर्देशन

कक्षा १२ का परीक्षार्थीलाई तुरुन्त खोपको व्यवस्था गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बिहीबार बसेको बैठकले कक्षा १२ को परीक्षार्थीका लागि कोभिड–१९ विरुद्धको खोपको तुरुन्त व्यवस्थापन गरी परिक्षाका लागि वातावरण बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको हो । निर्देशन दिँदै समिति सभापति जयपुरी घर्तीले भनिन्, “शिक्षा मन्त्रालयलाई […]