काठमाडौं महानगरपालिका-२५, क्षेत्रपाटीस्थित कन्या मन्दिर माध्यमिक विद्यालयमा राष्ट्रिय परिचय पत्रको लागि विवरण संकलन तथा फोटो खिच्दै स्थानीय । महानगरका वडाबाट राष्ट्रिय परिचय पत्र विवरण संकलनअन्तर्गत पहिलो चरणमा ९ ओटा वडा (२४ देखि ३२ वडामा) विवरण संकलन भइरहेको छ । तस्वीर : सुनिल शर्मा /आर्थिक अभियान