पाँचथर – पाँचथरमा आउँदो मंसिर ३ गतेदेखि राष्ट्रिय परिचयपत्र वितरणको काम सुरु हुने भएको छ । परिचय पत्र जिल्ला प्रशासन कार्यालय र विवरण संकलन भएको गाउँपालिकाको वडा केन्द्रबाट वितरण गरिनेछ ।
जिल्लामा अहिलेसम्म ५० हजार नौँ सय ७४ जना नेपाली नागरिकको विवरण संकलन भएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारिले वताउनुभ...