काठमाडौं । सरकारले राष्ट्रिय परिचय पत्र वितरण गर्नका लागि १ करोडभन्दा बढी नागरिकको विवरण संकलन गरेको छ । गृह मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका अनुसार अहिलेसम्म १ करोड ७ लाख २९ हजार २५६ जना नागरिकको विवरण संकलन भएको हो । विभागका अनुसार अभियानमार्फत ८१ लाख ५३ हजार ८९६ जनाको संकलन भएको […]