फिजियोथेरापी तथा रिहृयाविलिटेसन सेन्टरहरू संगठित

८ फागुन, काठमाडौं । देशभर सन्चालित फिजियोथेरापी तथा रिहृयाविलिटेसन सेन्टरहरू संगठिन भएका छन् । प्रजातन्त्र दिवसको अवसर पारेर फिजियोथेरापी रिहृयाविलिटेसन सेन्टर एसोसिएसन नेपाल ‘प्राण’ स्थापनाको घोषणा गरिएको छ । देशभर सन्चालिन १५ शय्याभन्दा माथिका फिजियोथेरापी तथा रिहृयाविलिटेसन सेन्टर सन्चालकको राष्ट्रिय भेलाबाट चुनिएको ९ सदस्यीय कार्यसमितिमा साहारा फिजियोथेरापी अस्पताल सन्चालक हरिकुमार लम्साल अध्यक्ष बनेका छन् । […]

सम्बन्धित सामग्री

बाजुरा अस्पतालमा ‘फिजियोथेरापी’ सेवा सञ्चालन

जिल्ला अस्पताल, बाजुराले सोमबारदेखि ‘फिजियोथेरापी’ सेवा सञ्चालनमा ल्याएको छ। अस्पताल व्यवस्थापन समिति, मानव संशाधन केन्द्र (एचआरसी) नेपाल र हेन्डीक्याप इन्टरनेसनल फेड्रसन नामक गैरसरकारी संस्थाको आर्थिक एवं प्राविधिक सहयोगमा सो सेवा सञ्चालनमा ल्याइएको हो।

आर्थोस्कोपी सर्जरीपछिको फिजियोथेरापी र पुनर्स्थापना बारे निर्देशिका बनाइने

नेपाल फिजियोथेरापी संघ (नेप्टा) र आर्थोस्कोपी सोसाईटी अफ नेपाल (एसोन) बीच आर्थोस्कोपी सर्जरीपछिको फिजियोथेरापी र पुनर्स्थापना सम्बन्धित प्रोटोकल र निर्देशिका बनाउन सम्झौता भएको छ।

११औं अन्तर्राष्ट्रिय फिजियोथेरापी सम्मेलन चितवनमा सम्पन्न

नेपाल फिजियोथेरापी संघको आयोजनामा ११औं अन्तर्राष्ट्रिय फिजियोथेरापी सम्मेलन शनिबार चितवनमा  सम्पन्न भएकोछ। करिब ४०० जानाको उपस्थिति रहेको उक्त सम्मेलनमा फिजियोथेरापी अध्ययनरत् विधार्थी, फिजियोथेरापिष्ट, पुनर्स्थापना सम्बन्धित पेशाकर्मी, सरोकारवाला लगाएतको सहभागिता रहेको थियो।

फिजियोथेरापी: बालबालिकादेखि वृद्धवृद्धासम्मलाई उपयोगी

फिजियोथेरापीको यति धेरै विशेषता र महत्व भएतापनि हाम्रो देशमा फिजियोथेरापीको जति उपभोग हुनुपर्ने त्यति नभएको देखिन्छ। मेरो व्यक्तिगत विचारमा, जनमानिसमा फिजियोथेरापीको महत्वबारे जानकारी र जागरुकताको कमी र फिजियोथेरापी सेवा सम्मको पहुँचतामा कठिनाइका कारण मानिसहरुले यसको लाभ लिन नसकेको हुनसक्छ।

के हो फिजियोथेरापी, कसरी हुन्छ उपचार ?

आज विश्व फिजियोथेरापी दिवस। आधुनिक स्वास्थ्य विज्ञानमा औषधि सेवन र विभिन्न खालका शल्यक्रियाबाट बिरामीलाई उपचार गरिएको अवस्थामा बिना औषधि सेवन र शल्यक्रियाबिना नै विभिन्न वैकल्पिक विधि अपनाएर बिरामीको उपचार गर्ने पद्धतिलाई फिजियोथेरापी भनेर बुझिन्छ। यहि कुरालाई ध्यानमा राखेर हरेक वर्षको सेप्टेम्बर ८ मा विश्व फिजियोथेरापी दिवस विभिन्न कार्यक्रम गरेर मनाइन्छ र हाम्रो शरीरमा लागेका कतिपय […]

नेपाल मेडिसिटी बयोधा हस्पिटलले फिजियोथेरापी सेवालाई विस्तार गर्ने

काठमाडौं, २३ भदौ । नेपाल मेडिसिटी बयोधा अस्पतालले फिजियोथेरापी तथा रिह्याबिलिटेशन सेवालाई विस्तार गरी मधेस प्रदेशकै उत्कृष्ट सेन्टरको रुपमा विकास गर्ने भएको छ । आज सेप्टेम्बर ८ विश्व फिजियोथेरापी दिवसको उपलक्ष्यमा अस्पतालमा आयोजित कार्यक्रममा अस्पतालका प्रमुख विजय रिमालले वीरगञ्ज औद्योगिक करिडोर तथा पूर्व–पश्चिम राजमार्गका कारणबाट उक्त स क्षेत्रमा औद्योगिक दूर्घटना, राजमार्ग सवारी दूर्घटना तथा घरेलु […]

एभरेष्ट बैंक र सहारा फिजियोथेरापी अस्पतालबीच सम्झौता

एभरेष्ट बैंक र सहारा फिजियोथेरापी अस्पतालबीच सम्झौता महाराजगञ्जबीच अस्पतालले कार्डधारक, मोबाइल बैंकिङ प्रयोगकर्ता र बैंकका कर्मचारीहरूलाई विशेष छुट दिने सम्झौतामा हस्ताक्षर भएको छ ।एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र सहारा फिजियोथेरापी अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. हरिकुमार लम्सालले सो सम्झौताको एमओयू आदानप्रदान गरेका छन् ।कार्यक्रममा डा. लम्सालले बैंकका सबै कार्डधारक, मोबाइल बैंकिङ प्रयोगकर्ता […]

केएमसीले सञ्चालनमा ल्यायो फिजियोथेरापी पुर्नस्थापना केन्द्र

अत्याधुनिक प्रविधि तथा दक्ष चिकित्सकहरु सहितको फिजियोथेरापी पुर्नस्थापना केन्द्रमा जटिल प्रकारको उपचारमा रहेका बिरामीहरुलाई विशेष फिजियोथेरापी सेवाहरु दिइने छ।

समय सान्दर्भिक माग: विशेषज्ञता अनुसारको फिजियोथेरापी सेवा

फिजियोथेरापी पुनर्स्थापनाको एक अङ्ग हो, जसमध्ये मेडिकल, सर्जरी, स्पिच थेरापी, अकुपेशनल थेरापी, पोर्थेटिक्स अर्थोटिक्स, साइक्याटिस्ट,  साइको-सोसिएल काउन्सलर, सामाजिक सल्लाहकार पनि आवश्यकता अनुसार समावेश हुन्छ।

औषधिभन्दा बढी प्रभावकारी हुन्छ फिजियोथेरापी ?

कोरोना भाइरसको पहिलो लहर छाएको बेला झण्डै एक वर्षअघि नेपाल फिजियोथेरापी संघले कोभिड–१९ भएका बिरामीहरुलाई गरिने फिजियोथेरापी उपचारको निर्देशिका तयार गर्‍यो । सामान्यतया नसा च्यापिएको, हड्डी खिइएको जस्ता स्वास्थ्य समस्यामा मात्रै फिजियोथेरापी प्रभावकारी हुन्छ भन्ने बुझाइलाई चिर्दै कोभिडको समय र त्यसपछि पनि फिजियोथेरापी विधिमार्फत् विभिन्न समस्याको समाधान गर्नको लागि संघले वल्र्ड कन्फिडिरेसन अफ फिजिकल थेरापी […]