नेपाल मेडिसिटी बयोधा हस्पिटलले फिजियोथेरापी सेवालाई विस्तार गर्ने

काठमाडौं, २३ भदौ । नेपाल मेडिसिटी बयोधा अस्पतालले फिजियोथेरापी तथा रिह्याबिलिटेशन सेवालाई विस्तार गरी मधेस प्रदेशकै उत्कृष्ट सेन्टरको रुपमा विकास गर्ने भएको छ । आज सेप्टेम्बर ८ विश्व फिजियोथेरापी दिवसको उपलक्ष्यमा अस्पतालमा आयोजित कार्यक्रममा अस्पतालका प्रमुख विजय रिमालले वीरगञ्ज औद्योगिक करिडोर तथा पूर्व–पश्चिम राजमार्गका कारणबाट उक्त स क्षेत्रमा औद्योगिक दूर्घटना, राजमार्ग सवारी दूर्घटना तथा घरेलु […]

सम्बन्धित सामग्री

नेपाल मेडिसिटी बयोधा हस्पिटलले विश्व मुटु दिवस मनाउदै

पर्सा, ९ असोज । बीरगंजको घडिअर्वा पोखरीमा आज विहान करिब २ सय ५० जनाको मुटु परीक्षण गरिएको छ । आगामी २९ सेप्टेम्बर बिहिबारका दिन विश्व मुटु दिवस भब्य रुपमा मनाउने क्रममा आजदेखि ४ दिनसम्म नेपाल मेडिसिटी बयोधा हस्पिटल, बीरगंजमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रमको आयोजना गरिएको हो । मानिसहरुको जीवनशैली, खानपान तथा ब्यस्तताका कारणबाट मुुटुसम्बन्धी समस्याहरु […]