धनुषामा जिपको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु

धनुषाको मिथिला नगरपालिका–११ बाहुनमारामा आज बिहान जिपको ठक्कटरबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ ।

सम्बन्धित सामग्री

धनुषामा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

धनुषा, २२ चैत । धनुषाको मिथिला नगरपालिका–११ बाहुनमारामा मंगलबार बिहान जिपको ठक्कटरबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक रौतहट चन्द्रनिगाहपुर नगरपालिका–५ का ५६ वर्षीय शेर बहादुर राई रहेका छन् । काठमाण्डौबाट बर्दिबासतर्फ जाँदै गरेको प्रदेश १ ०२ ००२ च ५२६३ नम्बरको जिपले राई सवार ना ५२ प ५१३० नम्बरको मोटरसाइकललाई […]