पोखरा । रोजगारीका लागि दुबई गएका ओमबहादुर नेपाली गत वर्ष नेपाल फर्किए । उनी घरका जेठा छोरा हुन् । कास्कीको मादी गाउँपालिका–१० ठेगाना भएका नेपाली हाल पोखरा महानगरपालिका–१२ शितलादेवीमा बस्छन् ।
रोजगारीमा गएपनि सोचेजस्तो नभएपछि स्वदेश फर्केका ३६ वर्षीय नेपालीको दिनचर्या कुलतमा बित्न थाल्यो । उनी साथीहरूसँग दिनहुँ रक्सी खान थाले । उनलाई...