काठमाडौं, भदौ १३ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा धर्मकान्त बाँस्कोटाले विश्वविद्यालयमा निरन्तर तालाबन्दी, घेराउ र पदाधिकारी तथा कर्मचारीलाई धम्की दिइएर विश्वविद्यालयको काममा असहज अवस्था सिर्जना भएको बताएका छन् । विश्वविद्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उपकुलपति बाँस्कोटाले विद्यार्थी सङ्गठनको नाममा एक समूहले आफ्नो कार्यकाल सुरु भएपछि कूल दुई सय ९२ दिन तालाबन्दी गरेको बताए शैक्षिक […]
पोखरा विश्वविद्यालयमा नेपाल विद्यार्थी संघले तालाबन्दी गरेको करिब एकमहिना भएको छ। जसका कारण विश्वविद्यालयको प्रशासनिक कार्य प्रभावित बनेको छ। तर विश्वविद्यालयका उपकुलपति, रजिस्टार र डीन भने तालाबन्दी खुलाउन पहल गर्नुको साटो विदेश सयरमा निस्किएका छन्।...
काठमाडौं, जेठ २० । त्रिभुवन विश्वविद्यालयमा ताला फोडेको २४ घण्टा बित्न नपाउँदै बिहीबार बिहान नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले फेरि तालाबन्दी गरेको छ । कीर्तिपुरस्थित त्रिवि उपकुलपति कार्यालयसहित पदाधिकारीहरूका कार्यकक्षको ताला फोडेको २४ घण्टाभित्रै नेविसंघले तालाबन्दी गरेको हो । नेविसंघले पदाधिकारीको बर्खास्तीलगायत विभिन्न माग राखेर यसअघि माघ ७ गतेदेखि निरन्तर तालाबन्दी गर्दै आएको […]
काठमाडौं, बैशाख ६ । औपचारिक रूपमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटा, रजिस्टार पाडा पेशल दाहाल र शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालको कार्यकक्षमा तालाबन्दी भएको आज मंगलबार तीन महिना पूरा भएको छ। सरकार आबद्ध नेपाल विद्यार्थी संघले माघ ६ गते तीनैजना पदाधिकारीको कार्यकक्षमा गरेको तालाबन्दी अझै खुलेको छैन। तर, ती कार्यालयको काम भने रोकिएको छैन। तालाबन्दी […]
औपचारिक रूपमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटा, रजिस्टार पाडा पेशल दाहाल र शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालको कार्यकक्षमा तालाबन्दी भएको आज मंगलबार तीन महिना पूरा भएको छ। सरकार आबद्ध नेपाल विद्यार्थी संघले माघ ६ गते तीनैजना पदाधिकारीको कार्यकक्षमा गरेको तालाबन्दी अझै खुलेको छैन। तर, ती कार्यालयको काम भने रोकिएको छैन।तालाबन्दी भएको एक महिनासम्म त कर्मचारीहरू तलब नखाईकन घरमै बसेका थिए। तालाबन्दी लम्बिँदै गएपछि पदाधिकारीको निर्देशनमा सबै कर्मचारीले चोर बाटो प्रयोग गरेर क
काठमाडौं, माघ १९ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति, रेक्टर र रजिस्टारको कार्यालयमा तालाबन्दी भएपछि उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटा, रेक्टर प्राडा पेशल दाहाल र शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालले कहिले बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय त कहिले पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थानको परीक्षा नियन्त्रण कार्यालय (पाङ्ग्रेघर) मा बसेर काम चलाइरहेका छन् । जनकपुरस्थित युथ क्याम्पसमा ब्याचलर अफ कम्प्युटर एप्लिकेसन (बीसीए) […]
कञ्चनपुर : नेकपा (एकीकृत समाजवादी) पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूले सुदूरपश्चिम विश्वविद्यालयमा बुधबार तालाबन्दी गरेको छ।विश्वविद्यालयका उपकुलपति डा. अम्मराज जोशीको कार्यकक्षमा विद्यार्थीले तालाबन्दी गरेका हुन्। अनेरास्ववियू कञ्चनपुरका अध्यक्ष रमेश पन्तले प्रवेश परीक्षामा विद्यार्थीको ढाड सेक्ने गरी लगाइएको शुल्क फिर्ता लगायतको माग गर्दै तालाबन्दी गरिएको बताए।विश्वविद्यालयमा कार्यरत करार शिक्षकलाई सरुवा गरी केन्द्रीय कार्यालयमा हाजिर गराएर तलब खुवाउने, भर्नाबापत गलत नियम बनाइएकाले त्य