‘प्रधानमन्त्री नै कुलपति हुने प्रावधान हटाउनुपर्छ, स्वार्थ समूहहरूले एक वर्षभन्दा बढी तालाबन्दी गरे’ (भिडियो)
त्रिविका उपकुलपति डा. धर्मकान्त बाँस्कोटाले आफूले सुरु गरेको योजना कार्यान्वयन नहुनुमा कोभिड महामारी, बन्द, हडताल र स्वार्थ समूहहरूको तालाबन्दी नै प्रमुख कारण भएको बताएका छन् ।
कुलपति पद छाड्दा विश्वविद्यालयको आमूल परिवर्तन हुन्छ भने आफूले कुलपति पदबाट राजीनामा दिने प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले आश्वस्त पारेका छन्।...
कुलपति पद छाड्दा विश्वविद्यालयको आमूल परिवर्तन हुन्छ भने आफूले कुलपति पदबाट राजीनामा दिने प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले आश्वस्त पारेका छन्।...
२७ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले यस वर्षदेखि कुलपति पदक वितरण बन्द गरेको छ । त्रिविको दीक्षान्त समारोहमा स्नातकोत्तर तहमा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई कुलपति पदक प्रदान गरिन्थ्यो । त्रिविले बुधबार सार्वजनिक गरेको पुरस्कृत हुनेहरुको विवरणमा कुलपति पदकबारे उल्लेख छैन । त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले लेटर ग्रेडिङ पद्दती (जीपीए) अनुसारको पद्धती लागु […]
राष्ट्रिय सभा सदस्यहरूले विश्वविद्यालयमा प्रधानमन्त्रीलाई कुलपति बनाउन नहुने माग गरेका छन् । सबै विश्वविद्यालयमा प्रधानमन्त्रीलाई कुलपति बनाउँदा भूमिका प्रभावकारी हुन नसकेको भन्दै सांसदहरूले अनावश्यक जिम्मेवारी थोपर्नु उचित नभएको जिकिर गरेका हुन् ।
राष्ट्रिय...
१४ फागुन, काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले वृहत् नेपाली शब्दकोश परिमार्जन गर्ने बताएका छन् । कुलपति राईले परिमार्जनको लागि सुझाव लिइरहेको बताए । शनिबार लेखक प्रगति राईको उपन्यास ‘थाङ्ग्रा’ विमोचन कार्यक्रममा बोल्दै कुलपति राईले अहिलेको नेपाली वृहत् शब्दकोशले कतिपय शब्द, थरको शब्दको अर्थ समुदायलाई नै हियाउने खालको रहेकोले परिमार्जन गर्ने तयारी थालेको […]
काठमाडौं: नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती र सदस्य सचिव प्रा जगतप्रसाद उपाध्यायको चार वर्षे कार्यकाल आजदेखि पूरा हुँदैछ । उनीहरुको २०७५ असोज २१ गते नियुक्ति भएको थियो। प्राज्ञ परिषद्का अन्य नौ सदस्यको कार्यकाल भने आगामी पुस १ गते सकिनेछ।प्राज्ञ डा. देवी नेपालका अनुसार रिक्त पदमा उपकुलपति डा. जगमान गुरुङले निमित्त कुलपति र प्राज्ञ परिषद् सदस्य तथा साहित्य (पद्य÷काव्य) विभाग प्रमुख प्राडा हेमनाथ पौडेलले निमित्त सदस्यसचिवको कार्यभार वहन गर्ने छन।
काठमाडौं : नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति श्री केके कर्माचार्यले दुई बालकृति विमोचन गरेका छन्। बिहीवार भर्चुअल कार्यक्रममार्फत बाल साहित्य सर्जक प्रमोद प्रधानको बाल कविता संग्रह 'रसैरस रसिली' र विजयराज आचार्यको बाल कथा संग्रह 'स्वयम्भूका आँखाहरु' विमोचन गरेका हुन्।
कृति विमोचनपछि कुलपति कर्माचार्यले दुबै कृतिको शीर्षक नै रोचक रहेको बताए।…