फेरि बढेर आयो पेट्रोलियम पदार्थको खरिद मूल्य

पेट्रोलियम पदार्थको खरिद मूल्य फेरि बढेर आएको छ । इन्डियन आयल कर्पोरेशन (आइओसी)ले बिहीबार पठाएको नयाँ मूल्यअनुसार पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढेर आएको छ ।  आइओसीले पठाएको मूल्यअनुसार...

सम्बन्धित सामग्री

‘स्वचालित मूल्य प्रणाली लागू भएका कारण अहिले छिटै भाउ घट्ने भन्ने छैन’

सरकारले असार ३१ गते पेट्रोलियम पदार्थ तथा ग्यासको स्वचालित मूल्य प्रणाली कार्यविधि २०८० लागू गरेपछि अन्तर्राष्ट्रिय बजारमा बढेर आउँदा बढ्ने र घटेर आउँदा घट्ने व्यवस्था गरेका छौँ । त्यसैअनुसार अघिल्लाे पटक डिजल, पेट्रोलमा बढेर आउँदा बढाएका थियौँ भने ग्यासमा घटेर आएको थियो । त्यस बेलामा हामीले ग्यासमा एक सय ३० रुपैयाँ घटाएका थियौँ । अहिले पनि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्ने क्रममा छ । हामीले पेट्रोलियम पदार्थ खरिद गर्ने इन्डियन आयल कर्पोरेशन (आईओसी) ले महिनाको दुई पटक मूल्यसूची पठाउने गर्छ । हरेक महिना...

पेट्रोलियम पदार्थको मूल्य बढाउनु बाध्यता : मन्त्री बडू

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थको मूल्य बढाउनुपर्ने बाध्यात्मक अवस्थामा सरकार रहेको बताएका छन् ।मन्त्री बडूले अन्तर्राष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थको मूल्य बढेर आएकाले सरकार बाध्यतामा पेरर मूल्य बढाउनुपरेको बताए । उनले पेट्रोलियम पदार्थ नेपालको उत्पादन नभएकाले बाहिरबाट महँगोमा खरिद गर्नुपरेको र सस्तोमा बेच्नसक्ने अवस्थामा सरकार नरहेको बताए ।मन्त्री बडूले सरकारले बढेर […]

भारतबाट थप महँगिएर आयो पेट्रोलियम पदार्थ, कुनमा कति बढ्यो?

काठमाडौं : इन्डियन आयल निगम (आइओसी)ले बिहीवार पेट्रोलियम पदार्थको मूल्य थप बढाएर पठाएको छ। नयाँ दरअनुसार पेट्रोलको मूल्य औसतमा प्रतिलिटर ६.५२ रुपैयाँ, डिजेल १९.०३ रुपैयाँ र हवाइ इन्धन १९.९१ रुपैयाँले बढेर आएको छ। नयाँ लागत मूल्य अनुसार निगमको मासिक घाटा करिब ९ अर्ब ६४ करोड रुपैयाँ पुग्ने देखिएको छ। निगमले…

पेट्रोलियम पदार्थ खरिद गर्न हायल कायल बन्यो आयल निगम

नेपालमा पेट्रोलियम पदार्थको बिक्री वितरणमा प्रत्यक्ष भूमिका निर्वाह गर्ने नेपाल आयल निगम ऋणको बोझले नराम्ररी थिचिएको छ । भारतबाट तेल किनेर नेपालमा मूल्य निर्धारण र बिक्री/वितरणमा प्रत्यक्ष भूमिका खेल्ने निगम पेट्रोलियम पदार्थ खरिद गरेको रकम नै भुक्तानी गर्न नसक्ने स्थितिमा पुगेको हो ।भारतबाट निरन्तर बढेर १५/१५ दिनमा आउने नयाँ मूल्यसूचीअनुसार पेट्रोलियम पदार्थ खरिद नै गर्न नसक्ने स्थितिमा निगम पुगिसकेको छ । भारतले हरेक महिनाको १ र १५ तारिखमा नेपाललाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाउँछ । सो

आजदेखि पेट्रोलियम पदार्थ वितरण सहज हुने,  सम्पूर्ण डीपो सञ्चालनमा आउँदै

काठमाडाैं - नेपाल आयल निगमले कमिशन रोकेको भन्दै गत शुक्रबारबाट पेट्रोलियम पदार्थको ढुवानी रोकेर आन्दोलित व्यवसायीले आन्दाेलन फिर्ता लिएका छन् । याेसँगै आज बिहान ८ बजेदेखि सम्पूर्ण डीपो सञ्चालनमा आउँदैछन् । पछिल्लो समय इन्डियल आयल कर्पोरेशनबाट पेट्रोलियम पदार्थ तथा एलपी ग्याँसको मूल्य बढेर आएको भन्दै निगमले बिक्रेतालाई दिन...

आजदेखि पेट्रोलियम पदार्थ वितरण सहज हुने,  सम्पूर्ण डीपो सञ्चालनमा आउँदै

काठमाडाैं - नेपाल आयल निगमले कमिशन रोकेको भन्दै गत शुक्रबारबाट पेट्रोलियम पदार्थको ढुवानी रोकेर आन्दोलित व्यवसायीले आन्दाेलन फिर्ता लिएका छन् । याेसँगै आज बिहान ८ बजेदेखि सम्पूर्ण डीपो सञ्चालनमा आउँदैछन् । पछिल्लो समय इन्डियल आयल कर्पोरेशनबाट पेट्रोलियम पदार्थ तथा एलपी ग्याँसको मूल्य बढेर आएको भन्दै निगमले बिक्रेतालाई दिन...

घाटा न्यूनीकरण गर्दै निगम : पम्पको कमिसन घट्यो, कर्मचारीको पोसाक खर्च हट्यो

नेपाल आयल निगमले विश्व बजारमा मूल्य निरन्तर उकालो लागिरहेको पेट्रोलियम पदार्थ बिक्रीबाट बेहोरिरहेको घाटा न्यूनीकरण गर्ने नीति लिएको छ । पेट्रोलियम पदार्थ बिक्रीबाट हुने बढ्दो घाटा न्यूनीकरण गर्न निगमले आन्तरिक र बाह्य दुवैतर्फका खर्च कटौती गर्न लागेको हो ।अन्तर्राष्ट्रिय बजारमा निरन्तर मूल्य बढेर आएपछि निगमको बोर्ड बैठकले पेट्रोलियम पदार्थ ढुवानी तथा बिक्रेताले पाउने कमिसन कटौती गर्ने निर्णय गरेको हो । निर्णयअनुसार ढुवानीकर्ता तथा बिक्रेताले प्रतिशतका आधारमा पाउने कमिसनलाई भने यथावत् राखिनेछ ।यस

नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग

अहिले भइरहेको रुस र युक्रेनको युद्धले हामीजस्तो आयातमुलक अर्थतन्त्र भएको मुलुकमा ठूलै असर पर्ने देखिन्छ । हाम्रो सबैभन्दा ठूलो आयात हुने वस्तु भनेको पेट्रोलियम पदार्थ हो । हाम्रो मुलुकमा पेट्रोलियम पदार्थको आयात बढी देखिन्छ । त्यसको मूल्य अब स्वतः बढेर जाने देखिन्छ । क्रमशः बढ्दै गएको पनि छ ।यसका साथै खाने तेलमा पनि युद्धको असर ठूलो मात्रामा आउने देखिन्छ । किनभने, युक्रेन एउटा यस्तो देश हो, जसले सूर्यमुखी तेलको ८० प्रतिशत कच्चा पदार्थ उत्पादन गर्दछ । तोरी तेलको कच्चा पदार्थ उत्पादन गर्ने देशमा प