युरोपेली च्याम्पियन इटाली लगातार दोस्रो पल्ट विश्वकप छनोटबाट बाहिरिएको छ । इटाली युरोपेली विश्वकप छनोटमा बिहीबार नर्थ मेसेडोनियासँग १–० ले पराजित रह्यो र प्ले अफमा पुग्न असफल रह्यो ।
एजेन्सी – युरो कप २०२० को उपाधि जितेको इटाली उपाधि रक्षाका लागि पुनः युरो कपमा छनोट भएको छ । यूक्रेन सँग गएराति गोलरहित बराबरी खेलेपछि इटाली पुनः छनोट भएको हो । फिफा विश्वकपको पछिल्ला दुई संस्करण गुमाएको इटालीले युरो कपमा भने सहभागितालाई निरन्तरता दिन सक्यो । यससँगै युरो कपको हरेक संस्करणमा इटालीले निरन्तरता दिएको छ […]
The post लगातार विश्वकप गुमाएको इटाली युरो कपमा छनोट first appeared on हाम्रो खेलकुद.
काठमाडौँ- फिफा अध्यक्ष जियानी इन्फान्टिनोले इटालियन खेलाडीहरू अनुपस्थित हुने विश्वकप खल्लो हुने बताएका छन् । इटाली विश्वकपमा छनौट हुन नसक्नु दुर्भाग्य भएको भन्दै उनले आफ्ना लागि यो पटकको विश्वकप खल्लो महसुस हुने बताएका हुन् । इटालीको फुटबललाई पछ्याएर हुर्केकाले इटाली छनौट हुन नसक्दा आफूलाई रुन मन लागेको प्रतिक्रिया दिएका छन्। ‘खासमा मलाई रुन मन लागेको […]
लगातार दोस्रो पटक विश्वकप छनोटमा असफल हुनु इटालीका लागि दिवास्वप्नजस्तै रह्यो। समूहको शीर्ष स्थानमा बस्दै स्वतः कतार विश्वकप २०२२ को टिकट पक्का गर्नबाट चुकेको इटाली यस पटक पनि प्लेअफबाट माथि उठ्न सकेन।...
काठमाडौं । युरो २०२० को विजेता इटाली फिफा विश्वकप २०२२ मा छनोट हुन असफल भएको छ । युरोपियन छनोटको प्ले अफ अन्तर्गत सेमिफाइनलमा बिहीबार राति नर्थ म्यासेडोनियासँग १–० ले पराजित हुँदै चार पटकको विश्व च्याम्पियन इटाली लगातार दोस्रो पटक छनोट हुन असफल भएको हो । यसअघि इटाली सन् २०१८ को विश्वकपमा पनि छनोट हुन असफल […]
एजेन्सी – फिफा विश्वकप २०२२ अन्तरगतको प्ले अफ अन्तरगत सेमिफाइनल खेलमा नर्थ म्यासेडोनियासँग स्तब्ध हुदै युरो २०२० को विजेता इटाली विश्वकपमा छनोट हुन असफल भएको छ । इन्ज्युरी समयमा गोल बेहोर्दै नर्थ म्यासेडोनियासँग १–० ले स्तब्ध हुदै गत जुन–जुलाईमा भएको युरोकपको च्याम्पियन इटाली विश्वकपमा छनोट हुन असफल भएको हो । इटालीलाई स्तब्ध पार्न इन्ज्युरी समयको […]
फिफा विश्वकपका लागि युरोपियन प्लेअफको ड्र सार्वजानिक भएको छ। प्लेअफमा धकेलिएका १२ टिमलाई तीन समूहमा विभाजन गरी सेमिफाइनलबाट खेल खेलाइने छ। प्रतियोगिता मार्च २४ देखि २९ सम्म हुनेछ।क्रिश्टियानो रोनाल्डोको पोर्चुगल र युरो च्याम्पियन इटाली एकै समूहमा रहेका छन्। सेमिफाइनलमा पोर्चुगल र टर्की भिड्दा अर्को खेलमा इटाली र नर्दन मेसोडोनियाले प्रतिस्पर्धा गर्ने छन्। सेमिफाइनलमा पोर्चुगल र इटालीले आ-आफ्नो खेलमा जित निकालेमा फाइनलमा यी दुईबीच प्रतिस्पर्धा हुनेछ।यसको अर्थ पोर्चुगल र इटालीमध्ये एक टीमले विश्वकप
ह्यारी केनको ह्याट्रिक प्रेरणाबाट इङ्ल्यान्डले विश्वकप २०२२ को यात्रा बलियो बनाएको दिन इटाली भने जर्जिन्होले पेनाल्टी अवसर गुमाउँदा छनोट हुन निर्णायक खेलको प्रतीक्षा गर्न बाध्य भएको छ।...
काठमाडौँ- फिफा विश्वकप फुटबलको युरोपेली छनोटमा इटाली र स्वीट्जरल्याण्डले बराबरी खेल्दै अंक बाडेका छन् । शुक्रबार राति भएको खेलमा इटाली र स्वीट्जरल्याण्डले १-१ गोलको बराबरी खेलका हुन् । ११औँ मिनेटमा स्वीट्जरल्याण्डका विडमारले टिमलाई अग्रता दिलाए पनि इटाली ३६औँ मिनेटमा खेल फर्कियो । इटालीका जियोभानी डी लोरिन्जोले बराबरी गोल गरे । योसँगै एक खेल अगावै विश्वकपमा […]
एजेन्सी – इन्ज्युरी समयमा जर्गिन्हो पेनाल्टीमा चुक्दा विश्वकप छनोटमा इटाली जितबाट वञ्चित बनेको छ । घरेलु मैदानमा इटाली र स्वीट्जरल्यान्डले १–१ गोलको बराबरी खेलेको हो । रोमामा शुक्रबार राति भएको खेलमा घरेलु टोली खेलको ११औं मिनेटमा पछि परेको थियो । सिल्भान विडमेरले नोआ ओकाफोरको पासमा गोल गरेका थिए । ३६औं मिनेटमा जियोभान्नी डि लोरेन्जोले बराबरीमा […]