विश्वकप छनोट प्लेअफमा इटाली र पोर्चुगल एउटै समूहमा

फिफा विश्वकपका लागि युरोपियन प्लेअफको ड्र सार्वजानिक भएको छ। प्लेअफमा धकेलिएका १२ टिमलाई तीन समूहमा विभाजन गरी सेमिफाइनलबाट खेल खेलाइने छ। प्रतियोगिता मार्च २४ देखि २९ सम्म हुनेछ।क्रिश्टियानो रोनाल्डोको पोर्चुगल र युरो च्याम्पियन इटाली एकै समूहमा रहेका छन्। सेमिफाइनलमा पोर्चुगल र टर्की भिड्दा अर्को खेलमा इटाली र नर्दन मेसोडोनियाले प्रतिस्पर्धा गर्ने छन्। सेमिफाइनलमा पोर्चुगल र इटालीले आ-आफ्नो खेलमा जित निकालेमा फाइनलमा यी दुईबीच प्रतिस्पर्धा हुनेछ।यसको अर्थ पोर्चुगल र इटालीमध्ये एक टीमले विश्वकप

सम्बन्धित सामग्री

नर्थ म्यासेडोनियालाई पराजित गर्दैै पर्चुगल विश्वकपमा छनोट

काठमाडौं– नर्थ म्यासेडोनियालाई पराजित गर्दै पोर्चुगल फिफा विश्वकपमा छनोट भएको छ । विश्व चर्चित स्टार क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगल कतारमा हुने विश्वकपमा छनोट भएको छ । विश्वकप छनोट अन्तर्गत मंगलबार राति भएको प्ले अफ फाइनलमा नर्थ म्यासेडोनियालाई २–० ले पराजित गर्दै पोर्चुगल विश्वकपमा छनोट भएको हो । पोर्चुगलको जितमा दुवै गोल ब्रुनो फर्नान्डेजले गरे […]

पोर्चुगल विश्वकप छनोट नजिक

काठमाडौं । कतार विश्वकप २०२२ अन्तर्गत युरोपियन छनोटको प्ले अफ खेलमा पोर्चुगलले टर्कीलाई हराउँदै विश्वकप छनोट नजिक पुगेको छ । बिहीबार राति भएको खेलमा पोर्चुगलले टर्कीलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

सहज जितसँगै पोर्चुगल विश्वकप छनोट नजिक

टर्कीविरुद्धको खेलमा सहज जित निकाल्दै पोर्चुगल फिफा विश्वकप २०२२ को लागि छनोट नजिक पुगेको छ । कतार विश्वकप छनोट अन्तर्गतको प्ले अफको सेमिफाइनलमा पोर्चुगलले टर्कीलाई ३–१ ले पराजित गर्दै प्ले अफको फाइनलमा प्रवेश गरेको हो ।घरेलु मैदानमा पोर्चुगललाई जित दिलाउन ओटाभियो, डिएगो जोटा र म्याथिएस लुइजले एक–एक गोल गरे । उता टर्कीका बुराक यिल्माजले एक गोल फर्काए । ओटाभियोले खेलको १५औं मिनेटमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए । ओटाभियोको पासमा डिएगो जोटाले ४२औं मिनेटमा गोल गर्दै पोर्चुगलला

सर्बियासँग पोर्चुगल हारेपछि मैदानमै रोए रोनाल्डो (भिडियो)

विश्वकप छनोट खेलमा सर्बियासँग हारेपछि पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो मैदानमै रोएका छन् ।  आइतवार राति लिस्बनमा भएको खेलमा एक गोलले पछि परेको सर्बियाले दुई गोल फर्काउँदै पोर्चुगललाई हराएको हो ।  अकल्पनीय हारपछि रोनाल्डो मैदानको कुनामा बसेर आँसु चुहाइरहेको देखिए ।  उता सर्बियाले भने जीतको खुशियाली निकै हल्लाखल्ला गरेर मनाएको थियो । पोर्चुगललाई उसकै गृहमैदानमा हराउनुको स्वाद सर्बियाले मजा मानीमानी लिएको थियो ।  संसारका नम्बर १ टेनिस खेलाडी नोभाक जोकोविचले पनि खेल हेरेर चिच्याई...

फिफा विश्वकप छनोट – पोर्चुगल, स्पेन र जर्मनीले प्रतिस्पर्धा गर्दै

एजेन्सी – अर्काे वर्ष एसियाली राष्ट्र कतारमा आयोजना हुने फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटमा आज (बिहीबार) राति विभिन्न चार समूहको १० खेलमा प्रतिस्पर्धा हुदैछ । पोर्चुगल, स्पेन, जर्मनी, क्रोएसिया र स्वीडेनले आ–आफ्नो प्रतिद्धन्द्धीसँग खेल्दैछ । समूह ‘ए’ मा रहेको पोर्चुगलले आयरल्यान्डसँग उसैको मैदानमा नेपाली समयअनुसार राति १ः३० बजे प्रतिस्पर्धा गर्दैछ । ६ खेलबाट […]

रोनाल्डोले पोर्चुगलका लागि ह्याट्रिक गर्दा ११५औं अन्तर्राष्ट्रिय गोल

एजेन्सी, २७ असोज । क्रिस्टियानो रोनाल्डोले लक्जेमवर्गविरुद्ध ह्याट्रिक गर्दै पोर्चुगललको विश्वकप छनोट सम्भावनालाई बलियो बनाएका छन् । उनले यो सँगै देशका लागि अहिलेसम्मकै सर्वाधिक ११५ गोल संख्या बनाएका छन् । रोनाल्डोले ५८औं ह्याट्रिक समेत गरेका छन् । ब्रुनो फर्नान्डेज र जोआओ पालहिन्हाले समेत गोल गर्दै पोर्चुगललाई ५-० को जीत दिलाए । जीतसँगै पोर्चुगल समूहमा सर्बियाभन्दा […]

रोनाल्डोको ह्याट्रिकमा पोर्चुगलको गोल वर्षा

क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकको मद्दतले पोर्चुगलले लक्जम्बर्गमाथि शानदार जीत हासिल गरेको छ । विश्वकप छनोट अन्तरगत मंगलबार राति भएको खेलमा पोर्चुगल ५–० गोलले विजयी भएको हो ।खेलका आठौँ र १३ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै रोनाल्डोले टोलीलाई अग्रता दिलाएका थिए । १७ औँ मिनेटमा ब्रुनो फर्नान्डेजले अर्को गोल थपे । दोस्रो हाफमा जोआओ पाल्हिन्हाले चौथो गोल गरे भने खेलको अन्त्यतिर रोनाल्डोले अर्को गोल थप्दै आफ्नो ह्याट्रिक पुरा गरे ।योसँगै रोनाल्डो आफ्नो अन्तर्राष्ट्रिय गोल संख्या ११५ पुर्या

पोर्चुगलद्वारा लक्जेम्बर्ग पराजित : RajdhaniDaily.com -

पोर्चुगलद्वारा लक्जेम्बर्ग पराजित: RajdhaniDaily.com | लन्डन । विश्वकप छनोट फुटबलअन्तर्गत युरोपेली समूहका खेलहरुमा पोर्चुगल, बेिल्जयम, नेदरल्याण्ड्स र क्रोएसिया विजयी भएका छन् । बुधबार बिहान लक्जेम्बर्गमा भएको -

बेल्जियम र नेदरल्याण्ड्सको फराकिलो जित, रोनाल्डोको गोलले पोर्चुगल विजयी

विश्वकप छनोट फुटबल अन्तर्गत युरोपेली समूहको खेलमा बेल्जियम र नेदरल्याण्ड्सले फराकिलो जित निकाल्दा पोर्चुगलले क्रिष्टियानो रोनाल्डोको गोलको मद्धतले जित निकालेको छ ।

विश्वकप छनोट - पोर्चुगल र बेल्जियम विजयी

विश्वकप छनोटमा युरोपको समूह 'बी' अन्तर्गत शनिबार राति पोर्चुगलले एण्डोरालाई २–० ले पराजित गर्दै विश्वकप छनोटको सम्भावना बलियो बनाएको हो ।