१८ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले दोस्रो चरणमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार बनेकाविरूद्ध परेका उजुरीउपर छानबिन थालेको छ । उम्मेदवारविरुद्ध उजुरी दिन शुक्रबारको समय दिएको आयोगले आज मनोनयन पत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्न लागेको हो ।
निर्वाचन आयोगका सहप्रवक्ता मुकुन्द शर्माले आयोगको निर्धारित कार्यतालिका अनुसार नै …