नेपाल टी-२० लिगमा स्पट फिक्सिङ : राष्ट्रिय टोलीका सदस्य पनि शंकाको घेरामा

२७ पुस, काठमाडौं । नेपाल टी–२० लिगमा भएको ‘स्पट फिक्सिङ’ मा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य पनि संलग्न हुनसक्ने देखिएको छ । मुलुकको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय खेल खेलेको पछिल्लो टोलीका दुई सदस्यलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उच्च निगरानीमा राखेको हो । ब्यूरो स्रोतका अनुसार उनीहरुसहित केही खेलाडीहरुको प्रहरीले बयान लिइसकेको छ । यसमा […]

सम्बन्धित सामग्री

नेपाल टी-२० मा 'फिक्सिङ'को आरोपमा वीरगन्जबाट एक जना पक्राउ

नेपाल टी–२० लिग क्रिकेटमा 'स्पट फिक्सिङ' को आरोपमा वीरगन्जबाट एक जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले वीरगन्जका नितेश गुप्तालाई पक्राउ गरेको हो ।

जतिन योजनाकार, खेलाडीसम्म पुग्ने माध्यम बने महबुब

रद्द गर्ने निर्णय भइसकेको सम्झौता ब्यूँताएर नेपाल टी-२० लिग, सेभेन थ्री स्पार्टस जिम्मा लगाउन क्रिकेट संघकै पदाधिकारी लागे । अनि, सेभेन थ्रीका सञ्चालक जतिनले नेपाली पूर्व क्रिकेटरलाई प्रयोग गरेर स्पट फिक्सिङ गराए ।

फिक्सिङ प्रकरण : क्रिकेट कप्तानदेखि पूर्वमुख्य प्रशिक्षकसँग राखेपले लियो बयान

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पहिलो संस्करणको नेपाल टी–२० लिग क्रिकेट प्रतियोगिता सकिएको भोलिपल्ट (बिहीबार) नै राष्ट्रिय टोलीका कप्तान, पूर्वकप्तान र पूर्वप्रमुख प्रशिक्षकलाई स्पट फिक्सिङ र म्याच फिक्सिङबारे बयान लिएको छ ।...

नेपाल टी-२० लिगमा म्याच फिक्सिङ भएको छैन : क्यान

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रहरीको अनुसन्धानको घेरामा परेको नेपाल टी–२० लिग क्रिकेट प्रतियोगितामा म्याच फिक्सिङ वा स्पट फिक्सिङ नभएको दावी गरेको छ । प्रतियोगितामा सामेल खेलाडी र कमेन्टेटरले नै संचार माध्यमबाट प्रतियोगितामा म्याच फिक्सिङ भएको आरोप लगाइरहेका बेला क्यानले बुधबार एक विज्ञप्तिमार्फत म्याच फिक्सिङ वा स्पट फिक्सिङको हल्ला निराधार रहेको बताएको हो । क्यानका …

क्यानले भन्याे– ‘म्याच फिक्सिङकाे जानकारी भए उजुरी गर्नुस्’

काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) ले काठमाण्डाैमा सञ्चालन भइरहेकाे नेपाल टी–२० लिग क्रिकेट प्रतियाेगितामा फिक्सिङ/स्पट फिक्सिङ भएकाे भन्ने सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएकाे जनाएकाे छ ।  आज बुधवार प्रेस विज्ञप्ति निकालेर क्यानले नेपाली क्रिकेट र राष्ट्रकै नाममा ठेस पुर्‍याउने गरी फैलाइएकाे यस्ता गतिविधि अन्त्य गर्ने प्रतिबद्धता जनाउँदै म्याच फिक्सिङकाे बारेमा जानकारी भएमा प्रमाणसहित बुझाउन भनेकाे छ । यसबारेमा क्यानकाे केन्द्रीय कार्यालय वा अहिले चलिरहेकाे नेपाल टी–२० लिगकाे एन्टी करपशन युनि...

म्याच फिक्सिङको हल्ला झूटो हो : क्यान

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले जारी नेपाल टी–२० लिग क्रिकेटमा म्याच फिक्सिङ वा स्पट फिक्सिङ भएको भन्ने हल्लाको खण्डन गरेको छ । क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले बुधबार एक विज्ञप्ति जारी गर्दै म्याच फिक्सिङ र स्पोट फिक्सिङको विषयमा कुनै प्रमाणहरु फेला परे क्यानलाई बुझाइदिन अनुरोध गर्नुभयाे । क्यानले म्याच फिक्सिङ भयो भन्ने कुरा भ्रामक […]

म्याच फिक्सिङ भएको भन्ने हल्ला भ्रामक: क्यान

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी–२० लिग क्रिकेटमा म्याच फिक्सिङ वा स्पट फिक्सिङ भएको भन्ने हल्ला भ्रामक भएको बताएको छ।...

म्याच फिक्सिङ र स्पोट फिक्सिङ आधारहीन : क्यान

नेपाल क्रिकेट संघ (क्यान)ले काठमाडौंमा संचालन भइरहेको नेपाल टी–२० लिग क्रिकेट प्रतियोगितामा म्याच फिक्सिङ र स्पोट फिक्सिङको विषय आधारहीन भएको दावी गरेको छ ।  आज एक विज्ञप्ति जारी गर्दै क्यानले कुनै...

क्यानले भन्यो :  नेपाल टी-२० लिगमा फिक्सिङको हल्ला झूटो

२० पुस, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले जारी नेपाल टी–२० लिग क्रिकेटमा म्याच फिक्सिङ वा स्पट फिक्सिङ भएको भन्ने हल्लाको खण्डन गरेको छ । क्यानले बुधबार जारी गरेको वक्तव्यमा नेपाली क्रिकेट र राष्ट्रकै नाममा ठेस पुर्‍याउने गरी गरिएका यस्ता गतिविधि अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । म्याच फिक्सङ वा स्पट फिक्सिङबारे जानकारी भएमा […]