तरुण अध्यक्ष गुरुङको माग- गृहमन्त्रीज्यू ! सहकारीपीडितलाई न्याय दिनुस्

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले सहकारी प्रकरणबारे छानबिन तथा पीडितहरूको न्यायको माग गरेका छन् । मंगलबार शान्तिवाटिकामा नेपाल महिला संघले आयोजना गरेको गृहमन्त्री रवि लामिछानेविरुद्धको प्रदर्शनलाई सम्बोधन गर्दै बचतकर्ताको जोखिममा परेको रकम फिर्ताका लागि दबाब दिनुपर्ने बताए । उनले भने, ‘पसलमा जाँदा ग्राहकहरू छैनन् । यो देशका व्यापारी, मजदुरहरू सडकमा छन् । […]

सम्बन्धित सामग्री