'प्रदेश सरकारलाई संघीयता ठिक छ भन्ने चुनौती छ'

विराटनगर : पुस ११ गते प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदहरूको शपथग्रहणपछि प्रतिक्रिया दिने क्रममा राप्रपा संसदीय दलका नेता एवम मन्त्री भक्ति सिटौलाले प्रदेश संरचना संसदभित्रै बसेर भत्काउने प्रतिक्रिया दिएका थिए।उनले  त्यो समय सरकारमा जाने पार्टीको निर्णय भइ हाले  सोही एजेण्डा अनुसार अगाडी बढ्ने समेत जनाएका थिए।  बाहिर बसेर घर भत्काउन असहज हुने भएकाले प्रदेश खारेजीको एजेण्डा सहित निर्वाचनमा लेडेको बताउदै उनले  घर भत्काउन घरैभित्र बसेर सहज हुने प्रतिक्रिया दिएका थिए। तर,

सम्बन्धित सामग्री

प्रदेश र स्थानीय तहका कर्मचारी व्यवस्थापनमा चुनौती

मोरङ – प्रदेश र स्थानीय तह कर्मचारी व्यवस्थापनको अहिलेको अवस्थमा ठूलो चुनौती रहेको स्थानीय तहका पदाधिकारीले बताएका छन्। विराटनगरमा बुधबार आयोजित कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख डीपी राईले प्रदेशस्तरका कानुन निर्माणमा नागरिक समाज र सरोकारवाला समूहको सुझाव आवश्यक रहेको बताए। पूर्णरूपमा कानुन अभाव रहिरहँदा संघीयतापछि प्रशासनिक संघीयता कार्यान्वयन गर्न कठिनाइ भइरहेको मेयर राईको भनाइ छ। उनले […]

संघीयता कार्यान्वयनमा चुनौती

मंसिर ४ गते आइतबार भएको निर्वाचनमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले महानगरपालिका–९ गैरीगाउँस्थित अन्नपूर्ण मतदान केन्द्रमा मतदान गर्नुभयो । त्यसक्रममा उहाँले प्रदेशसभा सदस्यतर्फ मतदान नगरी फर्किनुभयो । यही शैलीलाई राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले खुरुखुरु पछ्याउनुभयो । उहाँले पनि प्रदेशसभा सदस्यतर्फ मतदान नगरी चाबहिलस्थित महाकाल मतदान केन्द्रबाट फर्किनुभयो । विशेषतः सहरका मध्यमवर्ग त्यसमाथि युवाहरूमाझ […]

संघीयता कार्यान्वयनमा देखिएका चुनौती र समाधानका उपायहरू

संघीयता नेपालका लागि राज्य सञ्चालनको नयाँ प्रणाली वा अभ्यास हो । जनआन्दोलनको बेला संघीयताबारे चर्चा नभए पनि तराई आन्दोलनलाई सम्बोधन गर्ने क्रममा अन्तरिम संविधान २०६३ मा संघीयता थप गरिएको हो । कतिपय राजनैतिक दलका नेतृत्वले संघीयता स्थापित भएमा ‘१० वर्षभित्र नेपाल स्वीट्जरल्यान्ड वा सिंगापुर बनाउने’, सपना पनि नबाँडेका होइनन् । तर, बौद्धिक जगत र जनताबीच […]

‘संघीयता सफल पार्नुको विकल्प छैन’

नेपाली कांग्रेसका नेताहरुले संघीयताको विकल्प नरहेको धारणा राखेका छन् । मंगलबार ‘संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन सम्बन्धी संसदीय विशेष समिति’ले सिंहदरबारमा आयोजना गरेको ‘संघीयता कार्यान्वयनको अवस्था, चुनौती र अबको बाटो’ विषयक छलफल कार्यक्रममा नेताहरुले संघीयतालाई सफल पार्नुको विकल्प नरहेको बताएका हुन् ।कार्यक्रममा संविधानसभा सदस्य तथा नेपाली कांग्रेसका नेता रमेश लेखकले संघीयतालाई सफल पार्नुको विकल्प नरहेको […]

‘संघीयता सफल पार्नुको विकल्प छैन’

संविधानसभा सदस्य तथा नेपाली काँग्रेसका नेता रमेश लेखकले संघीयतालाई सफल पार्नुको विकल्प नरहेको बताएका छन् । मंगलवार ‘संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन सम्बन्धी संसदीय विशेष समिति’ले सिंहदरबारमा आयोजना गरेको ‘संघीयता कार्यान्वयनको अवस्था, चुनौती र अबको बाटो’ विषयक छलफल कार्यक्रममा बोल्दै नेता लेखकले संघीयतालाई सफल पार्नुको विकल्प नरहेको बताएका हुन् ।उनले संघीयता, गणतन्त्र, लोकतन्त्र र समावेशिता संविधानको चार खम्बा रहेको उल्लेख गर्दै कुनै एक खम्बा झिकेर अरु खम्बालाई बचाउ

‘संघीयता कार्यान्वयनमा राजनीतिक पार्टीहरू जिम्मेवार हुनुपर्छ’

नेकपा (एमाले) की सांसद विन्दा पाण्डेले संघीयता कार्यान्वयनमा प्रमुख जिम्मेवार राजनीतिक पार्टीहरू र नेताहरु नै हुनुपर्ने बताएकी छन् । मंगलवार ‘संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन सम्बन्धी संसदीय विशेष समिति’ले सिंहदरबारमा आयोजना गरेको ‘संघीयता कार्यान्वयनको अवस्था, चुनौती र अबको बाटो’ विषयक छलफल कार्यक्रममा बोल्दै सांसद पाण्डेले संघीयता कार्यान्वयनका लागि प्रमुख जिम्मेवार पार्टीहरू र नेता नै हुनुपर्ने बताइन् ।नेताहरु नै संघीयताको मर्म विपरित भोट माग्दै हिँड्ने गरेको उल्ल

संघीयता व्यवस्थापनमा चुनौती : जाने श्रीखण्ड, नजाने खुर्पाको बिँड

संघीयता अहिले सर्वाधिक चर्चामा रहेको विषय हो। नेपालको संविधान २०७२ मा उल्लेख भई प्रायः सबैले आत्मसात गरेको शासन व्यवस्था हो। अब संघीयताका सम्बन्धमा बहस गर्नु निरर्थक जस्तो हुन्छ तर संघीयतालाई कसरी सफल कार्यान्वयन गर्ने?संघीयता हाम्रो देशमा वर्तमान संविधानले परिकल्पना गरेअनुसार जनताका समस्या समाधान गर्न र देशको प्रादेशिक एवं समावेशी विकासमा साधन बनेको छ?  जस्ता विषय अहिले टडकारो रूपमा उठिरहेको छ। यो विषय जनताको मानसपटलमा पक्कै घुमिरहेको छ।नेपालको संविधानमा संघीयतावर्तमान नेपालको संविधानको भा