संघीयता नेपालका लागि राज्य सञ्चालनको नयाँ प्रणाली वा अभ्यास हो । जनआन्दोलनको बेला संघीयताबारे चर्चा नभए पनि तराई आन्दोलनलाई सम्बोधन गर्ने क्रममा अन्तरिम संविधान २०६३ मा संघीयता थप गरिएको हो । कतिपय राजनैतिक दलका नेतृत्वले संघीयता स्थापित भएमा ‘१० वर्षभित्र नेपाल स्वीट्जरल्यान्ड वा सिंगापुर बनाउने’, सपना पनि नबाँडेका होइनन् । तर, बौद्धिक जगत र जनताबीच […]