संघीयता व्यवस्थापनमा चुनौती : जाने श्रीखण्ड, नजाने खुर्पाको बिँड

संघीयता अहिले सर्वाधिक चर्चामा रहेको विषय हो। नेपालको संविधान २०७२ मा उल्लेख भई प्रायः सबैले आत्मसात गरेको शासन व्यवस्था हो। अब संघीयताका सम्बन्धमा बहस गर्नु निरर्थक जस्तो हुन्छ तर संघीयतालाई कसरी सफल कार्यान्वयन गर्ने?संघीयता हाम्रो देशमा वर्तमान संविधानले परिकल्पना गरेअनुसार जनताका समस्या समाधान गर्न र देशको प्रादेशिक एवं समावेशी विकासमा साधन बनेको छ?  जस्ता विषय अहिले टडकारो रूपमा उठिरहेको छ। यो विषय जनताको मानसपटलमा पक्कै घुमिरहेको छ।नेपालको संविधानमा संघीयतावर्तमान नेपालको संविधानको भा

सम्बन्धित सामग्री

प्रदेश र स्थानीय तहका कर्मचारी व्यवस्थापनमा चुनौती

मोरङ – प्रदेश र स्थानीय तह कर्मचारी व्यवस्थापनको अहिलेको अवस्थमा ठूलो चुनौती रहेको स्थानीय तहका पदाधिकारीले बताएका छन्। विराटनगरमा बुधबार आयोजित कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख डीपी राईले प्रदेशस्तरका कानुन निर्माणमा नागरिक समाज र सरोकारवाला समूहको सुझाव आवश्यक रहेको बताए। पूर्णरूपमा कानुन अभाव रहिरहँदा संघीयतापछि प्रशासनिक संघीयता कार्यान्वयन गर्न कठिनाइ भइरहेको मेयर राईको भनाइ छ। उनले […]