सङ्घीयतामा भूमि प्रशासन

नेपालको वर्तमान संविधान जारी भएको असोज ३ मा ६ वर्ष पुरा भएर ७  वर्ष सुरु भएको छ ।संविधान बमोजिम नै तीनै तहका चुनाव भएर हाल नेपालमा तीनै तहका सरकार गठन भएको पनि एक कार्यकाल पुरा हुनै लागि सक्यो । संविधान जारी भए पछि नेपाल एकात्मक शासन प्रणालीबाट सङ्घात्मक शासन प्रणालीमा रूपान्तरण भएको छ ।सिंहदरवारका अधिकार […]

सम्बन्धित सामग्री

अब भूमि व्यवस्थापन र जग्गा प्रशासन सम्बन्धी विषय विश्वविद्यालयमा पढाइ हुने

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमि प्रशासनका विभिन्न विधामा अनुसन्धान, जनशक्ति उत्पादन तथा नवीन अवधारणाको प्रयोगमा काठमाडौं विश्वविद्यालयसँग सहकार्य बढाउने भएको छ । मन्त्रालयको नेतृत्व र विश्वविद्यालयका पदधिकारीबीचको भेटमा त्यससम्बन्धी विषयमा सहकार्य बढाउने सहमति भएको हो । सो अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले भूमि प्रशासनका विषयमा अध्ययन अनुसन्धान गर्नु आवश्यक भएकाले काठमाडौं विश्वविद्यालयको सहयोग आवश्यक रहेको बताए । मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले विश्वविद्यालयबाट मन्त्रालयको सहकार्यमा जियोमेट्रिक इन्जिनियरिङ विषयमा पढाइ भइरहे पनि भूमि प्रशासन बहुविधायुक्त क्षेत्र भएको हुँदा अन्य विधामा समेत सहकार्यको सम्भावना रहेको उल्लेख गरे । विश्वविद्यालयका उपकुलपति भोला थापाले मन्त्रालयसँग सहकार्य गर्न इच्छुक रहेको बताए । रजिस्ट्रार अच्युत वाग्लेले विश्वविद्यालय र सरकारबीच निरन्तर सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे । रासस

कामको पर्खाइमा भोकै श्रमिक

दैनिक ज्याला मजदुरी गर्न मोफसलका गाउँबाट विपन्न वर्गका श्रमिक प्रदेश नं १ को राजधानी विराटनगर आउने गरेका छन् । तर दिनैभरि कुरे पनि काम नपाइएपछि भोकै घर फकर्नु पर्ने श्रमिकको बाध्यता छ । कटहरी, जहदा, देवानगञ्ज, भुटाहा, डाइनिया, छिटाहालगायतका गाउँबाट विशेषगरी घर निर्माणको काम गर्न भन्दै विराटनगरको भूमि प्रशासन चोक, पञ्चमुखी हनुमान चोक, घाँस चोक, […]

भूमि प्रशासन स्वच्छ र पारदर्शी बनाउन प्रमको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले भूमि प्रशासनको क्षेत्रमा रहेका जनताको गुनासाको यथोचित सम्बोधन गर्दै भूमि क्षेत्रलाई स्वच्छ, स्वचालित, पारदर्शी बनाउन आवश्यक रहेको बताएका छन् ।बिहीबार जग्गा प्रशासनमा लिखित रजिस्ट्रेस्नको शतवार्षिकी समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । उनले भूमि प्रशासन सम्बन्धित सेवामा सुशासन अभिवृद्धि गर्दै भूमिको नापजाँच तथा तथ्यांकमा थप गुणस्तरीय र विश्वसनीय बनाउन आवश्यक रहेको […]

सरकारले भूमि प्रशासनको क्षेत्रमा यथोचित सम्बोधन गर्छ : प्रधानमन्त्री

काठमाडाैं : प्रधानमन्त्री शेरबहादुर देउवाले भूमि प्रशासनको क्षेत्रमा रहेका गुनासाहरूको यथोचित सम्बोधन गर्दै भूमि क्षेत्रलाई स्वच्छ, स्वचालित र पारदर्शी बनाउने बताएका छन्।बिहीवार जग्गा प्रशासनमा लिखित रजिस्ट्रेसन शतवार्षिकी समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्।उनले भूमि प्रशासन सम्बन्धी सेवामा सुशासन अभिवृद्धि गर्दै भूमिको नापजाँच तथा तथ्यांकहरुमा थप गुणस्तरीय र विश्वसनीय बनाउन आवश्यक रहेको बताए।प्रधानमन्त्री देउवाले जग्गाको लागत र पुराना ऐतिहासिक अभिलेखहरूको सुरक्षित सेवा

‘भूमि प्रशासन क्षेत्रका जनताको गुनासा सम्बोधन गर्न आवश्यक’

प्रधानमन्त्री शेरबहादुर देउवाले भूमि प्रशासनको क्षेत्रमा रहेका जनताको गुनासाहरूको यथोचित सम्बोधन गर्दै भूमि क्षेत्रलाई स्वच्छ, स्वचालित, पारदर्शी बनाउन आवश्यक रहेको बताएका छन् । बिहीबार जग्गा प्रशासनमा लिखित रजिस्ट्रेशनको शतवार्षिकी समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।उनले भूमि प्रशासन सम्बन्धित सेवामा सुशासन अभिवृद्धि गर्दै भूमिको नापजाँच तथा तथ्यांकहरुका थप गुणस्तरीय र विश्वसनीय बनाउन आवश्यक रहेको बताए । प्रधानमन्त्री देउवाले जग्गाको लागत र पुराना ऐतिहासिक अभिलेखहरूको सुरक

मालपोत तथा नापीसम्बन्धी काम प्रविधिमैत्री बनाइने

मालपोत तथा नापीसम्बन्धी कामलाई अव प्रविधिमैत्री बनाउने तयारी भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी मन्त्रालयले सेवाग्राहीलाई समयमा नै सेवा प्रवाह गर्न र सहज रूपमा उनीहरूलाई सेवा दिनका लागि मालपोत तथा नापीसम्बन्धी कामलाई प्रविधिमैत्री बनाउने तयारी गरेको हो ।मन्त्री श्रेष्ठले मन्त्रालयमा पदस्थापन भई आएका नवनियुक्त अधिकृतहरूका लागि दिइएको सात दिने भूमि प्रशासन तथा व्यवस्थापनसम्बन्धी […]

नागरिकको सेवामा इमान्दार बन्न कर्मचारीलाई मन्त्री श्रेष्ठको निर्देशन

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले जनता र नागरिकप्रति जिम्मेवार भएर काम गर्न नवनियुक्त शाखा अधिकृतहरूलाई निर्देशन दिएकी छन् । मन्त्रालयमा पदस्थापन भई आएका नवनियुक्त अधिकृतहरूका लागि दिइएको ७ दिने भूमि प्रशासन तथा व्यवस्थापन सम्बन्धी तालिमको आज काठमाडौंमा समापन गर्दै मन्त्री श्रेष्ठले कर्मचारीहरुले पाएको जिम्मेवारीलाई निष्ठापूर्वक पुरा गर्न सके नागरिकले कर्मचारीप्रति हर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन गर्न सकिने बताइन् ।उनले अब मन्त्रालय र यस मातहतका मालपोत तथा नापी सम

सार्वजनिक सेवामा रुपान्तरण : वैज्ञानिक भूमिसेवा प्रणाली

जागिरका २६ वर्षमा २४ वर्षसम्म शिक्षा प्रशासनको अनुभव सँगालेको मलाई भूमि प्रशासन क्षेत्रको प्रशासनिक नेतृत्वको अवसर प्राप्त भयो । सबैले जटिल र लफडाको काम भन्दै गर्दा मलाई यसका समस्याको गहिराई बुझ्न र सुधारको मार्ग दिशा तय गर्नुपर्ने चुनौती थियो । जुन परिस्थिति बुझ्न र गति निर्धारण गर्न आफ्नै सिक्ने शैली र माननीय मन्त्रीज्यूहरूको विश्वास र […]

संवेदनशील भूमि प्रशासन र भूमि बैंक

विकासका लागि भूमिको एकीकरण वा सञ्चिति गर्ने हो भने त्यो नेपालको संविधानको मार्गनिर्देशनअनुसार देश र जनताको