काठमाडौं : नेपालमा कोरोनाको दोस्रो लहर बढेसँगै सरकारले निषेधाज्ञा लगाउने अधिकार स्थानीय प्रशासनलाई दियो। जसअनुसार हालसम्म ७४ जिल्लामा निषेधाज्ञा लागू भइसकेको छ। बैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा लागू निषेधाज्ञा हालसम्म जारी छ। कोरोनाले भयावह अवस्था बनाएपछि अन्य जिल्लामा पनि निषेधाज्ञा थपिने क्रम पनि जारी छ। सबै क्षेत्र ठप्प हुँदा कलाकारहरु पनि…