नदीको स्वच्छता

युनिसेफ र विश्व स्वास्थ्य संगठनको प्रतिवेदनअनुसार चारमध्ये एक जना आफ्नो घरमा सुरक्षित रूपमा व्यवस्थित पिउने पानीको अभावमा छन् र विश्वको लगभग आधा जनसंख्या उचित रूपमा व्यवस्थित सरसफाइ नभएका ठाउँमा बस्छन्।...

सम्बन्धित सामग्री

र्‍यान्डममा आइपुग्यो ‘नदीको राजमार्ग’

साहित्यकार दीपक समीपको लघुकथा सङ्ग्रह ‘नदीको राजमार्ग’ को शनिवार पोखरामा परिचर्चा गरिएको छ ।

र्‍यान्डममा आइपुग्यो ‘नदीको राजमार्ग’

साहित्यकार दीपक समीपको लघुकथा सङ्ग्रह ‘नदीको राजमार्ग’ को शनिवार पोखरामा परिचर्चा गरिएको छ ।

म्याग्दी नदीको पानी पोकफाँटको सिरानमा

म्याग्दी, ३० जेठ । म्याग्दीको मङ्गला गाउँपालिका–५ पोकमा ‘लिफ्ट’ सिँचाइ आयोजना निर्माण भएको छ । मङ्गला गाउँपालिकाको आर्थिक सहयोगमा म्याग्दी नदीको पानी तानेर पोकको फाँटमा लगेर सिँचाइ गर्न थालिएको हो । तीस हर्षपावर क्षमताको पम्प प्रयोग गरेर म्याग्दी नदीको पानी ६५ मिटरमाथि तानिएको मङ्गलाका प्राविधिक नगेन्द्र सापकोटाले बताए । “म्याग्दी नदीको किनारबाट ९० मिलीलिटरको पाइपबाट […]

खानेपानी सुविधा नहुँदा भेरी नदीको भर

जाजरकोटको भेरी नगरपालिका–१० भुरचौरमा खानेपानी नहुँदा भेरी नदीको पानी डोकामा बोकेर ल्याइँदै । यहाँका सर्वसाधारण वषौँदेखि भेरी नदीको पानी पिउदै आएका छन् । तस्बिर- हेमन्त केसी/रासस

भेरी र कर्णाली नदीको सङ्गमस्थल

कर्णाली प्रदेशको समृद्धिको आधार बन्न सक्ने भेरी नदी र कर्णाली नदीको सङ्गमस्थल । यी दुई नदी सुर्खेतको पञ्चपुरी नगरपालिका–११, कुईनेमा आपसमा मिसिन्छन् । तस्बिरः सुरेश आचार्य/रासस

‘कालीगण्डकी नदीको सभ्यतालाई जोगाऔँ’

–सुशीला रेग्मी/ कालीगण्डकी नदी लामो समयदेखि धेरैको चर्चा र बहसको विषय बनेको छ । राम्दीदेखि डाइभर्सन गरेर तिनाउ नदीमा लैजाने अवधारणा सुरु भएदेखि नै यस नदीका सन्दर्भमा विभिन्न बहस हुने गरेको छ भने अर्कोतर्फ विश्वकै एकमात्र शालिग्राम पाइने नदी भएकाले पनि यो नदीको चर्चा सर्वत्र हुने गर्छ । नदीको सभ्यता संरक्षण र यहाँका प्राकृतिक स्रोत […]

कविता कृति ‘नदीको तिर्खा’ लोकार्पण

कवि अमृता स्मृतिको नयाँ कविता कृति ‘नदीको तिर्खा’ लोकार्पण गरिएको छ । हिजो (शनिवार) काठमाडौंको कुञ्ज थिएटरमा एक कार्यक्रम आयोजना गरि कविता कृतिको विमोचन गरिएको हो । कार्यक्रममा नदीको तिर्खा पुस्तकमा समावेश कविताहरूको चर्चा परिचर्चा गरिएको थियो ।पुस्तकमाथि धारणा राख्दै कवि उमेश अकिञ्चनले कवि अमृता स्मृतिको कविता सशक्त र सरल रहेको बताए । उनले कवितामा नारी विद्रोह समेत समावेश गरेको उल्लेख गरे । उनले भने, समग्रमा कविताकृति विभेदविरुद्धको पैरवी गरेको मैले पाएँ, ‘जुन साँच्चै राम्रो छ

सप्तकोसी नदीको बहावप्रति चिन्ता व्यक्त

विराटनगर । सप्तकोसी नदीको बहाव पश्चिमतर्फ बढ्दै मानव बस्तीतर्फ प्रवेश गरेकामा प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले गम्भीर चासो र चिन्ता व्यक्त गरेका छन् । मुख्यमन्त्री राईले आज एक प्रेस नोट जारी गर्दै नदीको बहाव पश्चिमतर्फ बढ्दा प्रदेश नं १ को सुनसरी बराहक्षेत्र नगरपालिका र उदयपुर बेलका नगरपालिकाका केही वडाका बासिन्दा प्रभावित बनेकामा आफू […]

जवा नदीको बालुवा, गरिबको गुजारा

जुम्ला चन्दननाथ नगरपालिका १ की ५८ वर्षीय बासमती कुलाल हरेक बिहान ५ बजे जवा नदी किनारमा पुग्छिन् । उनी दिनभर जवा नदीमै भेटिन्छिन् । नदीको बालुवा निकाल्ने र बेच्ने उनको दैनिकी हो । त्यही जवा नदीको बालुवा बेचेर उनको परिवारको गुजारा चल्छ । उनले भनिन्,‘एकाबिहानै आउँछु । नदीको बालुवामै खेल्छु । बालुवामै रमाउँछु । परिवारको खर्च जोहो गर्ने बालुवा एक स्रोत बनेको छ । जवा नदीको बालुवा जीवन चलाउने गुजारा बनेको छ । उनका छिमेकी धनमाया कुलाल पनि उनीसँगै जवा जान्छिन् । दिनभरि बालुका निकालेर व्यापारील

पहुँच मार्गमै पुगेको महाकाली नदीको बाढी

महाकाली नदी किनारामा निर्माण भएको पहुँच मार्गमा पुगेको नदीको बाढी । नदीको बाढीले पहुँच मार्गको डेढ किलोमिटर क्षेत्रमा कटान गरी बगाएको छ ।-तस्बिरः राजेन्द्रप्रसाद पनेरु-रासस