–सुशीला रेग्मी/ कालीगण्डकी नदी लामो समयदेखि धेरैको चर्चा र बहसको विषय बनेको छ । राम्दीदेखि डाइभर्सन गरेर तिनाउ नदीमा लैजाने अवधारणा सुरु भएदेखि नै यस नदीका सन्दर्भमा विभिन्न बहस हुने गरेको छ भने अर्कोतर्फ विश्वकै एकमात्र शालिग्राम पाइने नदी भएकाले पनि यो नदीको चर्चा सर्वत्र हुने गर्छ । नदीको सभ्यता संरक्षण र यहाँका प्राकृतिक स्रोत […]