ओखलढुंगामा काँग्रेस पहिलो, अन्य दल कुन–कुन स्थानमा ?

ओखलढुंगा जिल्लाका ८ पालिकामध्ये चार पालिकाको प्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा जसपा नेपाल, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र स्वतन्त्र उम्मेदवारले यो जिल्लाको एक–एक पालिकाको नेतृत्व पाएका छन् ।२०७४ को निर्वाचनमा काँग्रेसले ४ स्थानीय तहमा प्रमुख र ५ स्थानीय तहमा उपप्रमुख जितेको थियो । एमालेले ३ स्थानीय तहमा प्रमुख र ३ स्थानीय तहमा उपप्रमुख जितेको थियो भने माओवादी केन्द्रले एक तहमा प्रमुख जितेको थियो ।२०७४ को तुलनामा अहिले काँग्रेसलाई पालिका नेतृ

सम्बन्धित सामग्री

काँग्रेस भित्र कुनै तरंग ल्याउने पक्षमा छैनः अध्यक्ष ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ काँग्रेस भित्र आफूले चलखेल गर्न नचाहेको बताएका छन्।...

घोषणापत्र : काँग्रेस र एमालेका आर्थिक एजेण्डामा के फरक ?

काठमाडौँ : सत्तारुढ दल नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लगायत सबै दलले चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन्।विशेष गरी काँग्रेस र एमालेले चुनावी घोषणापत्रमार्फत कस्ता आर्थिक एजेण्डा अगाडि सारे भन्नेमा सबैको चासो रहेको छ।घोषणापत्रमा नेपाली काँग्रेस र नेकपा एमालेले राष्ट्रिय अर्थतन्त्र, कृषि, रोजगारी, उद्योग र पूर्वाधार विकासलाई प्राथमिकता दिएका छन्।फरक घोषणा  अर्थतन्त्रको आकारकाँग्रेसले पछिल्लो समय अर्थतन्त्रमा देखिएको संकुचनलाई बढाउँदै न्यूनतम वार्षिक ७ प्रतिशतको आर

'जनताले काँग्रेस नेतृत्वकै सरकारको चाहना राखेका छन्'

'राजनीतिक दल मात्र होइन, नेपाली जनतालेसमेत काँग्रेस नेतृत्वकै सरकारको चाहना राखेका छन्। काँग्रेस सरकारमा भएकै समयमा विद्यालय, कलेज, सडक, विद्युत्, अस्पताल र एयरलायन्स व्यापक मात्रामा विस्तार भए, अब काँग्रेस गाउँका सडक बाह्रैमहिना सञ्चालन गर्ने योजनाका सा...

मधेशका १२२ पालिकाको नतिजा सार्वजनिक, काँग्रेस बन्यो ठुलो दल

काठमाडौँ । मधेस प्रदेशका १३६ स्थानीय तहमध्ये १२२ वटा पालीकाको मतपरिणाम आइसक्दा नेपाली काँग्रेस पहिलो दल बनेको छ । मधेस प्रदेशमा ४२ वटा पालिका प्रमुख र ४४ वटा उपप्रमुखमा काँग्रेसका उम्मेदवार विजयी भएका छन् । वीरगन्ज महानगरपालिका, जनकपुर उपमहानगरपालिका लगायतका स्थानीय तहको नतिजा आउन बाँकी छ । नेकपा एमाले दोस्रो नम्बरमा छ । नेकपा एमालेले […]

सबै प्रदेशमा काँग्रेस पहिलो

स्थानीय तह निर्वाचनको दुुईतिहाइभन्दा बढी तहको      मतगणना  सार्वजनिक  हुँदा  नेपाली काँग्रेस सबै  प्रदेशमा ठूलो दल बन्ने भएको छ  ।शनिबार सम्मको मतगणना परिणामअनुसार काँग्रेस प्रदेश  १ मा ५१ प्रतिशतभन्दा बढी स्थानीय तहमा विजयी भएको छ  भने बागमती प्रदेशमा ४८  प्रतिशत स्थानीय तहमा आफ्ना उम्मेदवारलाई जिताउन सफल भएको छ ।मधेस प्रदेशबाहेक अरू  सबै प्रदेशमा ४२ प्रतिशतभन्दा बढी  स्थानीय तहमा काँग्रेसले जित हासिल गरेको छ । मधेस प्रदेशमा

निर्वाचनपछि काँग्रेस पहिलो पार्टी बन्छ : महामन्त्री शर्मा

नवलपुर । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तह निर्वाचन पछि काँग्रेस पहिलो पार्टी बन्ने दाबी गरेका छन् । पहिलो दल बन्नकै लागि स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गरेको भन्दै उनले अबको निर्वाचनबाट काँग्रेस सबै भन्दा ठुलो दल बन्ने दाबी गरे । तालमेलबाट शक्ति सञ्चय गर्ने र तिनै तहको निर्वाचनमा बहुमत ल्याएर राष्ट्र बदल्ने सपनाका […]

ओखलढुंगाका यी हुन् काँग्रेस–माओवादी र एमाले उम्मेदवार

ओखलढुंगामा प्रमुख दल नेपाली काँग्रेस र नेकपा एमालेले स्थानीय तहका उम्मेदवार टुंगो लगाएका छन् । जिल्लामा काँग्रेस र माओवादी केन्द्रबीच तालमेल भएको छ ।काँग्रेस–माओवादीका उम्मेदवार :१. सिद्धिचरण नगरपालिकामेयर : तेजेन्द्र खनालउपमेयर : माओवादी (बाँकी)२. सुनकोशी गाउँपालिकाअध्यक्ष : कमल तामाङउपाध्यक्ष : सुनिता अधिकारी३. लिखु गाउँपालिकाअध्यक्ष : अशोक कार्कीउपाध्यक्ष :  माओवादी४. मोलुङ गाउँपालिकाअध्यक्ष :  प्रकाश दाहालउपाध्यक्ष : माओवादी५. मानेभन्ज्याङ गाउँपालिकाअध्यक्ष : ज

काँग्रेस बलियो बनाउन तरुण दल बलियो बनाउनुपर्छ  :  प्रदीप  पौडल

नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले तरुण दल काँग्रेसको लागि लड्ने हतियार मात्र नभइ भोलिको नेपाल चलाउने नेतृत्व भएको बताएका छन् ।  नेपाल तरुण दल, तनहुँले आयोजना गरेको आगामी निर्वाचनमा नेपाल तरुण दल तनहुँको भूमिका, काँग्रेस तनहुँमा हार्दिकता र एकता विषयको अन्तरक्रियात्मक गोष्ठीमा नेता पौडेलले तरुण दलले भोलिको देश चलाउने बताएका हुन् ।  उनले सुसंस्कृत तरुण दल आजको आवश्यकता भएको भन्दै बिग्रिएको समाजलाई सहि बाटोमा ल्याउन काँग्रेस पार्टी र त्यसमा पनि तरुण दलले मात्रै सक्ने बताए ।

काँग्रेस र एमालेबिचको छलफल सकारात्मक, आज फरी बैठक बस्दै

काठमाडैँ ।  प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) बिच अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्बाट अनुमोदन गर्ने सम्बन्धमा सकारात्मक छलफल भएको छ । प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष नेताबिच बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । उनीहरूबिच […]

सिंहदरबारमा काँग्रेस पदाधिकारी बैठक

नेपाली काँग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक सिंहदरबारमा चलिरहेको छ । शुक्रबार विहान साढे १० बजेबाट सिंहदरबारस्थित काँग्रेस संसदीय दल कार्यालयमा बैठक बसिरहेको काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले रातोपाटीलाई जानकारी दिए ।उनका अनुसार पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा छलफल चलिरहेको छ ।बिहीबार साँझ बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले असोज १८ गतेभित्र २१ जिल्लाको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको थियो । निर्वाचन समितिका सदस्य एगराज पोखरेलका अनुसार वडा अधिवेशन सकिएका ६४ जिल्लाम