संसद विघटन असंवैधानिक भन्नुपर्ने जोड गरेपछि ओलीले भने : मेरो बाध्यता थियो, अहिले गलत भन्न सक्दिन

एमालेको स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदनमा धेरै भिन्नता नदेखिने गरी मिलेर अघि बढ्न स्थायी समिति सदस्यलाई अनुरोध गरेका छन् ।  असोज ३ र ४ गतेको स्थायी कमिटी बैठक र असोज ८ देखि १० सम्म चलेको केन्द्रीय कमिटी बैठकमा एमालेका नेताहरुले उठाएको विषयमा थप छलफल गर्ने र १० बुँदे सहमति कार्यन्वयनलाई मुख्य एजेण्डा बनाएर सोमवार ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष ओलीले पार्टी भित्र विभाजित समूह रहेको सन्देश दिने गरी दस्तावेज नबनाउन अनुरोध गरेका हुन् ।  ...

सम्बन्धित सामग्री

भीरको बाटोमा लास बोक्नुपर्ने बाध्यता

सिमकोट – ठेहे गाउँका स्थानीयलाई सिमकोट गाउँपालिका– २ को भित्तर गौडामा चट्टानी भीरको बाटोमा लास बोकेर मसानघाटसम्म लैजानुपर्ने बाध्यता रहँदै आएको छ। उक्त खण्डमा सडक निर्माण अलपत्र परेपछि ठेहे गाउँका स्थानीयलाई मानिस मरेपछि उक्त भीरमा लास बोक्नुपर्ने बाध्यता आइलागेको हो। उक्त गाउँका स्थानीय ठान भण्डारीले ठेहेका स्थानीयले सयौ बर्षदेखि मानिस मर्दा मसानघाटसम्म पुर्याउन भित्तर गौडाको […]

कर्णाली राजमार्गमा गाडी तानेर चलाउनुपर्ने बाध्यता

सामान्य वर्षा हुँदा पनि कर्णाली राजमार्गमा गाडी तान्नुपर्ने बाध्यता रहेको छ। हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे हुने कर्णाली राजमार्गले यात्रुलाई सास्ती दिने गरेको छ।...

जीर्ण काठेपुलमा गाडी तार्नुपर्ने बाध्यता

सिमकोट- जिल्लाका विभिन्न आधा दर्जन स्थानमा जीर्ण काठेपुलमा जोखिम उठाएर यातायातका साधन सञ्चालन गर्नु पर्ने बाध्यता रहेको छ। खोलामा निर्माण भएका पुराना काठेपुललाई मर्मत सम्भार नगरिँदा जीर्णै भए पनि यातायातका साधन सञ्चालन गर्नुपर्ने बाध्यता आ‍इ लागेको हो। सिमकोटबाट नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङसम्म बोलेरो जीप चलाउँदै आएका चालक कृष्ण तामाङले सिमकोट-हिल्सा सडकखण्डको हेक्पा खोलामा यातायातका साधनहरूले […]

हट्यो भारतीय बाटो प्रयोग गनुपर्ने बाध्यता

कञ्चनपुरको दोधारा चाँदनीका बासिन्दालाई भारतीय बाटो भएर महेन्द्रनगर आउनुपर्ने बाध्यता हटेको छ।...

हट्यो भारतीय बाटो प्रयोग गनुपर्ने बाध्यता

काठमाडौँ,२१ भदौ । कञ्चनपुरको दोधारा चाँदनीका बासिन्दालाई भारतीय बाटो भएर महेन्द्रनगर आउनुपर्ने बाध्यता हटेको छ । भीमदत्त नगरपालिका –१२ स्थित महाकाली नदीमा चार लेनको पक्की पुल बनेपछि यहाँका बासिन्दालाई भारतको शारदा ब्यारेज हुँदै महेन्द्रनगर आवतजावत गर्नुपर्ने बाध्यता हटेको हो । विसं २०७४ मा निर्माण सुरु गरिएको पुलको काम सम्पन्न भइसकेको छ, भने पुलसँगै पहुँच मार्ग […]

हट्यो भारतीय बाटो प्रयोग गनुपर्ने बाध्यता

कञ्चनपुरको दोधारा चाँदनीका बासिन्दालाई भारतीय बाटो भएर महेन्द्रनगर आउनुपर्ने बाध्यता हटेको छ । भीमदत्त नगरपालिका –१२ स्थित महाकाली नदीमा चार लेनको पक्की पुल बनेपछि यहाँका बासिन्दालाई भारतको शारदा ब्यारेज हुँदै महेन्द्रनगर आवतजावत गर्नुपर्ने बाध्यता हटेको हो ।विसं २०७४ मा निर्माण सुरु गरिएको पुलको काम सम्पन्न भइसकेको छ, भने पुलसँगै पहुँच मार्ग पनि निर्माण भइरहेको  छ । पुल सञ्चालनमा आएपछि हाल दोधारा चाँदनीका बासिन्दाले यही बाटो प्रयोग गरेर आवतजावत गर्ने गरेका छन् । यसअघि पैदलयात्रु र दु

आपूर्तिमन्त्री बडुले भने : इन्धनको मूल्यवृद्धि बाध्यता

७ असार, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुले इन्धनको मूल्यवृद्धि बाध्यता भएको बताएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा जवाफ दिने क्रममा मन्त्री बडुले मूल्यवृद्धि बाध्यता भएको बताएका हुन् । आयल निगम जेठ मसान्तसम्म ५० अर्ब घाटा रहेको र भारतीय आयल निगमलाई २२ अर्ब बक्यौता रहेको भन्दै मूल्य समायोजन गर्नु परेको बताए […]

अझै पानी बोकेर ल्याउनुपर्ने बाध्यता

पाल्पाको रैनादेवी छहरा गाउँपालिका–५ मुझुङ्गका टोड्केमा अझै खानेपानी बोकेर ल्याउनुपर्ने बाध्यता हटेको छैन । सरकारले ‘एक घर, एक धारा’ जडानको नीति लिए पनि आर्थिकरूपले विपन्न समुदाय सो पहुँचबाट बाहिरै रहनुपर्ने बाध्यता छ । सोही स्थानमा तीन घर रहे पनि अहिले एक घरमा मात्र बसोबास छ । पानीकै अभाव दुई घर अन्यत्र बसोबास गर्न थालेपछि गाउँमा सन्तानविहीन वृद्ध दम्पतीले पानीकै निम्ति सास्ती खेपेका छन् । सङ्घीय, प्रदेश र स्थानीय सरकार रहे पनि गरिब दिनदुःखीले आधारभूत आवश्यकता पूरा गर्न सरकार चुकेका छन् । नजिकको...

पेन्सनपट्टा बनाइसकेका शिक्षकलाई काठमाडौँ धाउनुपर्ने बाध्यता हट्यो

काठमाडौँ– पेन्सनपट्टा बनाइसकेका शिक्षकले अब काठमाडौँ धाउनुपर्ने बाध्यता हटेको छ । राष्ट्रिय किताबखानाले पेन्सनपट्टा बनाइसकेका शिक्षकको अन्य सबै काम सम्बन्धित जिल्लाबाट हुने व्यवस्था मिलाएपछि काठमाडौँ आउने पर्ने बाध्यता हटेको हो । पहिला निवृत्तीभरणसम्बन्धी जुनसुकै काम गर्नुपरे काठमाडौँ आउनुपर्ने बाध्यता रहेकोमा यही साउन १ गतेबाट लागू हुने गरी उक्त बाध्यतालाई हटाइएको किताबखानका उपमहानिर्देश रामराज खकुरेलले बताए […]

अमेरिका जानु तिम्रो बाध्यता कदापि होइन!

तिमी सोच्छौ होला अमेरिका आउनु मेरो बाध्यता हो। तर तिम्रो त्यो बाध्यता नभई रहर मात्र हो। विदेश जानु बाध्यता हो भन्छौ भने कतारको खाडी मुलुकमा गएर पसिना बगाउने २२ वर्षे युवालाई सोध 'उसका बाध्यता कति छन्?' भनेर।