विश्व टेस्ट वरीयताको शीर्ष टोली अस्ट्रेलियाले भारतविरुद्ध बिहीबार पहिलो दिवा–रात्रि टेस्ट खेल्दै छ। यस्तोमा दुवै टोली महत्वपूर्ण खेलाडीको चोटका कारण उनीहरूको स्थानमा कसलाई खेलाउने भन्ने दुबिधामा छन्।
भारत र अस्ट्रेलियाबीचको पाँच खेलको टी-२० सिरिजको तेस्रो खेल आज राति ७:१५ मा सुरु हुँदैछ। जारी सिरिजमा लगातार सुरुवाती दुई खेल जितेको भारत लगातार तेस्रो खेल जित्दै सिरिज कब्जा गर्ने ध्याउनमा मैदान उत्रिँदा अस्ट्रेलिया भने पुनरागमनको प्रयासमा मैदानमा उत्रने छ। भारतले आजको खेल जितेमा अस्ट्रेलियाविरुद्धको लगातार तेस्रो टी-२० सिरिज जित्ने छ। भारतीय टोलीले अस्ट्रेलियाविरुद्ध खेलेका […]
काठमाडौँ – भारतमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकालाई पराजित गर्दै अस्ट्रेलिया फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा दक्षिणअफ्रिकालाई तीन विकेटले पराजित गर्दै अस्ट्रेलिया फाइनलमा प्रवेश गरेको हो । आठौं पटक फाइनलमा स्थान बनाएको अष्ट्रेलियाले उपाधिका लागि आइतबार भारतसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो सेमिफाइनलमा न्युजिल्याण्डलाई हराउँदै भारत फाइनल पुगिसकेको छ । दुई […]
३ खेलको टी-२० सिरिजको निर्णायक खेलमा भारत र अस्ट्रेलिया आइतबार साँझ ७ः३० प्रतिस्पर्धा गर्दै छन्।सिरिज १-१ को अवस्थामा रहेकाले हैदराबादमा जित निकाल्ने टिमले सिरिज कब्जा गर्नेछ। भारतीय भूमिमा अस्ट्रेलिया निरन्तर हाबी हुँदै आएकाले भारत यो पटक अस्ट्रेलियाको रवाफ तोड्न चाहन्छ।पछिल्लो पटक भारतले सन् २०१३ मा अस्ट्रेलियाविरुद्ध सिरिज जितेयता सिरिज जित्न सकेको छैन। त्यसपछि २०१७ मा भएको टी-२० सिरिज १-१ को बराबरीमा सकियो। पछिल्लो पटक सन् २०१९ मा भएको टी-२० सिरिजमा अस्ट्रेलिया २-० ले विजयी भएको थि
काठमाण्डाै – १९ वर्षमुनिको विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा आज भारत र अस्ट्रेलिया खेल्दैछन् । खेल बेलुका पौने ७ बजे वेष्ट इन्डिजको मैदानमा हुनेछ ।
क्वाटरफाइनलमा भारतले बंगलादेशलाई र अस्ट्रेलियाले पाकिस्तानलाई हराउँदै अन्तिम चारमा पुगेका हुन् । आजको विजेता टोलीले शनिबार हुने फाइनलमा इंग्ल्यान्डसँग खेल्नेछ । हिजो भएको पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई हराउँदै इंग्ल्यान्ड २४ वर्षपछि फाइनलमा पुगेको छ । इंग्ल्यान्डले अफगानिस्तानलाई १५ रनले हरायो ।
डकवर्थ लेविस पद्धतिको आधारमा २ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको अ...
ब्रिस्बेन / भारत र अस्ट्रेलियाबीचको चौथो तथा अन्तिम टेस्ट क्रिकेटमा भारतले रोमाञ्चक जित हासिल गरेको छ । यो जितसँगै भारतले चार टेस्टको शृंखला २–१ ले जितेको छ । ब्रिस्बेन क्रिकेट मैदानमा अस्ट्रेलिया सन् १९८८ पछि पहिलो पटक भारतसँग पराजित भएको छ । पाँचौं दिन ४ रनबाट खेल्न थालेको भारतले अस्ट्रेलियाले प्रस्तुत गरेको ३२८ रनको चुनौती...
The post भारत–अस्ट्रेलिया टेस्ट क्रिकेटः भारतको रोमाञ्चक जित appeared first on Purbeli News.
भारत र अस्ट्रेलियाबीचको चौथो तथा अन्तिम टेस्ट क्रिकेटमा भारतले रोमाञ्चक जित हासिल गरेको छ ।
यो जितसँगै भारतले चार टेस्टको शृंखला २–१ ले जितेको छ । ब्रिस्बेन क्रिकेट मैदानमा अस्ट्रेलिया सन् १९८८ पछि पहिलो पटक भारतसँग पराजित भएको छ ।
पाँचौं दिन ४ रनबाट खेल्न थालेको भारतले अस्ट्रेलियाले प्रस्तुत गरेको ३२८ रनको चुनौती ३ ओभर बाँकी रहँदा सात विकेट गुमाएर पूरा गरेको थियो । अन्तिम ३ ओभरमा भारतलाई जितका लागि ३ रन चाहिएको अवस्थामा रिषभ पन्तले विजयी चौका प्रहार गरेका थिए ।
भारतका लागि रिषभ पन्तले अविजित ८९ रन ब...
ब्रिस्बेन / अस्ट्रेलिया र भारतबीचको चौथो तथा अन्तिम टेस्ट रोमाञ्चक मोडमा पुगेको छ । चौथो दिनको खेल समाप्त हुँदा अस्ट्रेलियाले भारतसामु जितका लागि ३२८ रनको कठिन चुनौती दिएको छ । ब्रिस्बेनको गाब्बामा भइरहेको यस खेलको चौथो दिनको अन्तिम सत्र वर्षाले प्रभावित पारेपछि खेल अबरुद्ध भएको थियो । भारतले विनाकुनै क्षति ४ रन बनाएको छ ।...
The post भारत–अस्ट्रेलिया टेस्ट क्रिकेट, जितका लागि भारतसामु ३२८ रनको चुनौती appeared first on Purbeli News.
२७ पुस, काठमाडौं । बाेर्डर गावास्कार ट्रफी अन्तर्गत अस्ट्रेलिया र भारतबीचको तेस्रो टेस्ट बराबरीमा सकिएको छ । तेस्रो टेस्ट बराबरीमा सकिएपछि अब चाैथाे तथा अन्तिम टेस्ट निर्णायक हुने भएको छ । सिड्नीमा भएकाे टेस्टको अन्तिम दिन सोमबार भारतले दोस्रो इनिङ्समा ५ विकेट गुमाएर ३ सय ३४ रन बनाएपछि खेल बराबरीमा सकिएको हो । भारतका लागि […]
अस्ट्रेलिया र भारतबीचको तेस्रो टेस्ट क्रिकेटमा अस्ट्रेलियाली मध्यक्रमका ब्याट्सम्यान स्टिभेन स्मिथले शतक प्रहार गरेका छन् । स्मिथको शतकको मद्दतले अस्ट्रेलियाले पहिलो इनिङमा ३३८ रनको मध्यम स्कोर खडा गरेको छ ।
स्मिथले...