शुक्लाफाँटाको मयेरमा माओवादीको अग्रता जारी

काठमाडौं । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा (माओवादी केन्द्र)का नगर प्रमुखका उमेदवार नवराज ऐरले अग्रता जारी राखेका छन् । १६ सय मतगणना हुँदा ऐरले ५५२ मत पाएका छन् । नेकपा (एमाले) उमेदवार रणबहादुर महराले ४४९ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उमेदवार चिन्तामणि भट्टले ३०६ मत पाएका छन् ।  माओवादी र नेकपा (एकीकृत समाजवादी)को गठबन्धन छ...

सम्बन्धित सामग्री

कर्णालीमा समानुपातिकतर्फ माओवादीको अग्रता

कर्णाली प्रदेशमा जारी समानुपातिकतर्फको प्रारम्भिक मतगणनामा माओवादी केन्द्रले अग्रता बनाएको छ । माओवादी केन्द्रले २९०९ मत पाउँदै अग्रता बनाएको हो । यस्तै एमालेले ९३५, कांग्रेसले ८२२, राप्रपाले १३१, नेकपा एकीकृत समाजादीले ६७ मत प्राप्त गरेको छ ।

सर्लाही ३ मा माओवादीको अग्रता

सर्लाही क्षेत्र नम्बर ३ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार नरेन्द्र साह कलवारले अग्रता कायम गरेका छन्। जारी मतगणनाको परिणाम अनुसार माओवादी केन्द्रका साहले ४ हजार ४ सय ६१ मत सहित अग्रता...

सर्लाही ३ मा माओवादीको अग्रता

काठमाडौं– प्रतिनिधिसभाको जारी मतगणनामा सर्लाही ३ मा माओवादी केन्द्रले अग्रता लिएको छ । पछिल्लो परिणामअनुसार माओवादी केन्द्रका नरेन्द्र साहले ६३५ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी एमालेका हरि उप्रेतीले ५१५ मत प्राप्त गरेका छन् ।

गोरखाको भिमसेनथापामा माओवादीको अग्रता

गोरखाको भिमसेनथापा गाउँपालिकामा नेकपा माओवादी केन्द्रले अग्रता लिएका छ । आइतबार जारी मतगणनामा माओवादी केन्द्रले अग्रता लिएको हो ।३०२ मत गन्दा माओवादी केन्द्रले १६० ल्याएको छ भने नेपाली काँग्रेसले १०१ मत ल्याएको छ । नेकपा एमालेले २१ मत ल्याउँदा जनता समाजवादी पार्टी जसपाले अहिलेसम्म मत ल्याउन सकेको छैन । यस्तै उपप्रमुखमा माओवादी केन्द्रले १२८, काँग्रेसले ११३, एमाले ३६ र जसपाले ५ ल्याएको छ  ।

शुक्लाफाँटाको मेयरमा माओवादीको अग्रता कायमै

काठमाडौँ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा (माओवादी केन्द्र)का नगर प्रमुखका उम्मेदवार नवराज ऐरले अग्रता जारी राखेका छन् । १६ सय मतगणना हुँदा ऐरले ५५२ मत पाएका छन् । नेकपा (एमाले) उम्मेदवार रणबहादुर महराले ४४९ मत प्राप्त गर्दा नेपाली काँग्रेसका उम्मेदवार चिन्तामणि भट्टले ३०६ मत पाएका छन् । उक्त नगरमा माओवादी र नेकपा (एकीकृत समाजवादी)को गठबन्धन छ […]

राजपुरमा माओवादीको अग्रता

दाङको राजपुर गाउँपालिका अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का चक्रबहादुर खड्का (शिखर)ले अग्रता कायम राखेका छन् । रात्रि प्रावि गंगदीमा जारी मतगणना अनुसार ३५ सय मतगणना गनिसक्दा खड्काले १२ सय ९९ मत हासिल गरेका छन्। खड्का ३ सय ६ मतले उम्मेदवार अगाडि छन्। नेपाली काँग्रेसबाट शरदकुमार बुढाथोकीले ९ सय ९३ मत प्राप्त गरेका छन् । एमालेबाट कुलराज गिरीले ८ सय ८५ मत प्राप्त गरेका छन् त्यसैगरी गाउँपालिका उपाध्यक्षमा नेकपा माओवादी केन्द्रबाट पुष्पा यादवले १३ सय १३ मत प्राप्त गर्दा, नेपाली काँग्रेसबाट धनपतिद

कैलालीको गौरीगंगामा माओवादीको अग्रता कायमै

कैलालीको गौरीगंगा नगरपालिकामा नेकपा माओवादी केन्द्रले अग्रता कायमै राखेको छ । शनिबार जारी मतगणनामा माओवादी केन्द्रका देवीदत्त कडेलले आफ्नो अग्रता कायमै राखेका हुन् । यस्तो छ मतपरिणाम : स्थानीय निर्वाचन २०७९ गौरीगंगा नगरपालिका कैलाली नगरप्रमुख पदको मतपरिणाम (२०० मा ) पदम सिंगाल   (एमाले) : ५८देवीदत्त कडेल (माओवादी): १११सुवास कुवंर (राप्रपा): ४सावित्री गिरी (मौलिक जरोकिलो): ०भान बहादुर ठगुन्ना (स्वतन्त्र): ०उपप्रमुख पदको मतपरिणाम (२०० मा ) शान्ति देवी सिंह (एमाले

बर्दिवास नगरपालिका ८ मा माओवादीको अग्रता

महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर ८ मा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ । शनिबार जारी मतगणनामा वडा अध्यक्षमा माओवादी केन्द्रले अग्रता लिएको हो ।२१५७ मतगणना हुँदा माओवादीका समसेर सिंहले ७५३ मत ल्याएका छन् भने नेकपा एमालेका रुद्रंबहादुर मगरले ७४४ मत ल्याएका छन् । यस्तै लोसपाका ३५३, जनमुक्ति पार्टीका १४७ र स्वतन्त्रले ११७ मत पाएका छन् ।

कञ्चनपुरमा काँग्रेस र माओवादीको अग्रता

कञ्चनपुरका नौ पालिकामध्ये नेपाली काँग्रेसले यहाँका चार पालिकामा जारी मतगणनामा अग्रता लिएको छ । यहाँको महाकाली पारीको दोधारा चाँदनी नगरपालिकामा नेपाली काँग्रेसबाट नगरप्रमुखका उम्मेदवार गोपाल भट्टले ६०० मत गणना हुँदा ३२६ र नेकपा (एमाले) का उम्मेदवार किशोर लिम्बूले २३९ मत प्राप्त गरेका छन् ।त्यसैगरी यहाँको बेल्डाडी गाउँपालिकामा पनि नेपाली काँग्रेसबाट अध्यक्षका उम्मेदवार हरिषचन्द्र राना र उपाध्यक्षमा शान्ति नाथले सुरुआती अग्रता लिएकी छिन्, भने उनलाई एमालेका उम्मेदवारले पछ्याइरहेका छन् । बेल्डा

कञ्चनपुरमा कांग्रेस र माओवादीको अग्रता

काठमाडाैँ- कञ्चनपुरका नौ पालिकामध्ये नेपाली कांग्रेसले चार पालिकामा जारी मतगणनामा अग्रता लिएको छ। महाकाली पारीको दोधारा चाँदनी नगरपालिकामा कांग्रेसबाट नगरप्रमुखका उम्मेदवार गोपाल भट्टले ६०० मत गणना हुँदा ३२६ र नेकपा एमालेका उम्मेदवार किशोर लिम्बुले २३९ मत प्राप्त गरेका छन्। त्यसैगरी, बेल्डाडी गाउँपालिकामा पनि कांग्रेसबाट अध्यक्षका उम्मेदवार हरिषचन्द्र राना र उपाध्यक्षमा शान्ति नाथले सुरुआती अग्रता लिएका […]