तेह्रथुम : जिल्ला अस्पताल, तेह्रथुमले फार्मेसी सेवा सञ्चालन गरेको छ।
अस्पतालमा आउने बिरामीको सुविधालाई ध्यानमा राख्दै फार्मेसी सेवा सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा मुक्तिनारायण साहले बताए। फार्मेसी सुरु भएपछि बिरामीलाई निजी क्लिनिकबाट महंगो शुल्क तिरेर औषधि किन्नुपर्ने बाध्यता हटेको छ।
अस्पतालभित्रै रहेको फार्मेसीमा सरकारले निःशुल्क दिने ७० सहित