देउवा नेतृत्वको सरकारले प्रतिपक्षसँग सबै विषयमा संवादहिनताको अवस्थामा पुर्‍यायो : ओली

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार प्रतिपक्षसँग संवादहिनताको अवस्थामा रहेको बताएका छन्। अध्यक्ष ओलीले २०४६ सालको परिवर्तनपछि शेरबहादुर देउवा नेतृत्वको वर्तमान गठबन्धन सरकारले प्रतिपक्षसँग सबै विषयमा संवादहिनताको अवस्थामा पुर्‍याएको दावी समेत गरे। मंगलवार पूर्व राजदुतहरुको समूहले काठमाडौंमा आयोजना गरेको नेपालको परराष्ट्र…

सम्बन्धित सामग्री

ओली निवास बालकोट पुगे प्रचण्ड र देउवा

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्। अध्यक्ष ओली अस्वस्थ भएको र संक्रमणकालीन न्याय सम्बन्धी विधेयकहरु संसदमा अघि बढाउने विषयमा सहमतिका लागि प्रधानमन्त्री दाहाल, सभामुख घिमिरे र काँग्रेस सभापति देउवा ओली निवास बालकोटमा गएका हुन्।

ओली भेट्न बालकोट पुगे प्रचण्ड र देउवा

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्।सोमवार बिहान दाहाल र देउवा ओलीलाई भेट्न ओली निवास बालकोट पुगेका हुन।अध्यक्ष ओली अस्वस्थ भएको र संक्रमणकालीन न्याय सम्बन्धी विधेयकहरु संसदमा अघि बढाउने विषयमा सहमतिका लागि प्रओली निवास बालकोटमा गएका हुन्।

ओली भेट्न देउवा बालकोटमा

काठमाडौं, १३ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा बालकोट पुगेका छन् । उनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पुगेका हुन् । भेट एमसीसी सदनबाट अनुमोदन गर्ने विषयमा केन्द्रित भएको बुझिएको छ । भेटमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी छन् । यसअघि देउवा र ओलीबीच बालकोट, बालुवाटार बानेश्वरमा गरी विभिन्न चरणमा भेटवार्ता भइसकेको छ ।-File […]

देउवा-ओली भेटवार्ता

काठमाडौं, १० फागुन । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । दुई नेताबीच एमसीसीको विषयमा गम्भीर कुराकानी भइरहेको बुझिएको छ । एमसीसी पारित गर्ने सर्तमा राजनीतिक लेनदेनको कुराकानीमा दुई नेता केन्द्रित भएको बुझिएको छ । देउवा प्रधानमन्त्री भएपछि ओली दोस्रोपटक बालुवाटार पुगेका हुन् । ५ फागुनमा ओलीलाई भेट्न […]

देउवा ओली भेटवार्ता सम्पन्न, प्रतिक्रिया नदिई बालकोटबाट बाहिरिए देउवा

काठमाडौं, ५ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सम्पन्न भएको छ। ओली निवास बालकोटमा भएको भेटवार्तामा एमसीसीको विषयमा कुराकानी भएको बुझिएको छ । तर, बालकोटबाट बाहिरिने क्रममा प्रधानमन्त्री देउवाले भने कुनै प्रतिक्रिया दिएनन् । सत्तापक्षीय गठबन्धनको बैठक सकिएलगत्तै प्रधानमन्त्री देउवा ओली भेट्न सिधै बालकोट गएका थिए । आज बसेको […]

देउवा, ओली र प्रचण्डलाई गरेको फोनमा अमेरिकी सहायक विदेशमन्त्रीले के भने ?

अमेरिकी अनुदान सहायतासम्बन्धी सम्झौता अघि बढाउने विषयमा अमेरिकाले ताकेता गरेको छ। उसले छिटो निर्णयमा पुग्न प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेको छ। अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले बिहीबार देउवा, ओली र दाहाललाई फोन गरी अलमल नगर्न आग्रह गरेका हुन्। एमसीसी संसद्बाट अनुमोदन नगरे नेपाल र अमेरिकाको सम्बन्धमै असर पर्न सक्ने चेतावनी सहायकमन्त्री लूले दिएका छन् । आफूले दिएको अनुदान सहायता परियोजना फिर्ता भए चीनले हस्तक्षेप गरेको अर्थमा बुझ्ने उनक...

देउवा, ओली र दाहालबीच एमसीसी, स्थानीय निर्वाचनका विषयमा छलफल

काठमाडौं, माघ २३ । प्रधानमन्त्री एवम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच दुई घण्टा लामो छलफल भएको छ ।देउवा प्रधानमन्त्री बनेको सात महिनापछि पहिलो पटक शीर्ष तीन दलका नेताको छलफल, संसदको अवरोध हटाउने पहल गर्न सभामुखको सरकारसँग आग्रह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन […]

ओली भेट्न बालकोट पुगे प्रधानमन्त्री देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।अध्यक्ष ओलीलाई भेट्न नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा शनिबार बिहान ओली निवास बालकोट पुगेका हुन्। दुवै जनाबीच भेटवार्ता चलिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।संसद्को अवरोध हटाउने विषयमा छलफल गर्न देउवा ओलीलाई भेट्न बालकोट पुगेका हुन्।  एमालेले लामो समयदेखि संसद अवरोध गर्दै आएको छ।यसअघि पनि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल गत बुधबार संसदको अवरोध खुलाउन आग्रह गर

ओलीसँग संसद अवरोध खुलाउने विषयमा छलफल गर्न बालकोट पुगे देउवा

प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग संसद अवरोध खुलाउने विषयमा छलफल गर्न बालकोट पुगेका छन् ।  एमालेले निरन्तर संसद अवरोध गरिरहेको छ । साथै देउवाले बोलाएको सर्वदलीय बैठकमा पनि ओली सहभागी भएका थिएनन् ।  शुक्रवार सत्ता गठबन्धनको बैठकले उनीसँग यस विषयमा छलफल गर्न प्रधानमन्त्री देउवालाई जिम्मा दिएको थियो ।  एमालेले कारवाही गरेको भनिएको १४ जना सांसदको पद रिक्त भएको सूचना प्रकाशन नगरेर सभामुखले पार्टी विभाजनमा सहयोग गरेको भन्दै त्यसको विरोधमा एमालेले संसद अवरोध गर...

देउवा–ओली भेटवार्ता : कुन–कुन विषयमा भयो छलफल ?

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रमुख प्रतिपक्षी दलका नेता ओली भेट्न प्रधानमन्त्री देउवा शनिबार विहान भक्तपुरको बालकोटस्थित ओली निवास पुगेका थिए ।    भेटमा एमालेले संसदमा गरिरहेको अवरोध अन्त्य गर्ने विषयमा छलफल भएको छ । प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले संसदको गतिरोध हटाउने विषयमा प्रधानमन्त्रीले अनुरोध गरेको बताए ।भेटमा अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता अगाडि बढाउने विषयमा पनि प्रधानमन्त्री देउवाले एमालेको सह