इनरुवा / राष्ट्रिय अनुसन्धान कार्यालय सुनसरीका अनुसन्धान उप निर्देशक (एसपी) नगेन्द्र दाहालको फेसबुक ह्याक गरी रकम ठगी भएको पाइएको छ । दाहालको आइडीको प्रयोग गरी मोबाइल बैंकिङको माध्यमबाट रकम ठगी गरेको पाइएको हो । एसपी दाहालको फेसबुक म्यासेन्जरबाट पत्रकार सँग रकम माग गरेको भेटिएपछि फेसबुक ह्याक भएको विषय बाहिरिएको हो । नगेन्द्र दाहालको आइडीबाट इनरुवाका...
The post अनुसन्धानका एसपीकै फेसबुक ह्याक गरी रकम ठगी appeared first on Purbeli News.