गठ्ठाघर दुर्घटना : प्रहरी र प्रदर्शनकारीबीच झडप, अश्रुग्यास प्रहार

भक्तपुर- भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि भीड नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड अश्रुग्यास प्रहार गरेको छ । गठ्ठाघर चोकमा ट्राफिक प्रहरीले चेकजाँचका लागि रोकिराखेको बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिएको थियो । ठक्करबाट स्कुटर चालकको घटनास्थलमै मृत्यु...

सम्बन्धित सामग्री

गौशालामा झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार

काठमाडौं- दुर्गा प्रसाईं नेतृत्वको नागरिक बचाऊ अभियानले काठमाडौंको गौशालामा प्रदर्शन गर्ने क्रममा झडप भएको छ । अभियानलाई साथ दिँदै धर्मगुरु परिवार नेपालले गौशाला चोकमा आयोजना गरेको सभाका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो । प्रदर्शनकारीले सडक अवरुद्ध गरेर सभा आयोजना गरेको थियो । प्रहरीले सडक सूचारु गर्न खोज्दा प्रदर्शनकारीले ढुङ्गामुढा प्रहार गरेपछि प्रहरीले केही […]

फ्रान्सको राजधानी पेरिसमा हिंसा भड्कियो : प्रदर्शनकारी र प्रहरीबीच झडप

फ्रान्सको राजधानी पेरिसमा हिंसा भड्किएको छ । कुर्दिश समुदायले शुक्रवार भएको गोलीकाण्डमा आफ्नो समुदायका तीन नागरिकको ज्यान गएको विरोधमा प्रदर्शन गरेका छन् । कुर्दिश प्रदर्शनकारी र प्रहरीबीच हिजो दोस्रो दिन पनि झडपका घटना भएका छन् । प्रदर्शन रोक्ने क्रममा प्रहरीले दर्जनौँ सेल अश्रुग्यास प्रहार गरेको छ । केही प्रदर्शनकारी घाइते भएका बीबीसीले जनाएको छ । पेरिसका प्रहरी प्रमुख लरेन्ट नुनेजले विरोध प्रदर्शन अचानक हिंसात्मक बनेको टिप्पणी गर्नुभएको छ । राजधानी पेरिसमा भेला भएका प्रदर्शनकारीले सरकारविरुद्ध नारा लगाएका थिए । उनीहर...

धनगढी अपडेट : निषेधाज्ञा तोडेर प्रदर्शन, ३८ सेल अश्रुग्यास प्रहार, २१ जना पक्राउ

धनगढीः धनगढीमा विद्यार्थीहरू प्रदर्शनमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको छ। जिल्ला प्रशासन कार्यालयले लगाएको निषेधाज्ञा तोडेर प्रदर्शनमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको हो। प्रहरीले स्थिति नियन्त्रणमा लिन अहिलेसम्म ३८ सेल अश्रुग्याँस प्रहार प्रहार गरेको जनाएको छ।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले आन्दोलनकारी विद्यार्थी र स्थानीयले प्रदर्शन गरेपछि स्थिति नियन्त्रणमा लिन अश्रुग्याँस हानेको बताए।उनले अहिलेसम्म  ३८ सेल अश्रुग्याँस प्रहार गरेको र आन्दोलनमा स

श्रीलंकामा मूल्यवृद्धि विरुद्ध भएको प्रदर्शनमा एक जनाको ज्यान गयो, २४ जना घाइते

श्रीलंकामा मूल्यवृद्धिको विरोधमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा एक जनाको ज्यान गएको छ । अरु २४ जना घाइते भएका छन् । घाइते हुनेहरुमा प्रहरी पनि रहेका छन् । प्रदर्शनकारीलाई तितरवितर पार्न प्रहरीले सुरुमा अश्रुग्यास प्रहार गरेको थियो । तर प्रदर्शन चर्किएपछि प्रहरीले गोली चलाएको बीबीसीले जनाएको छ । प्रदर्शनकारीले रामबुकाना प्रहरी चौकी घेरेर ढुंगा प्रहार गरेका छन् । अर्को सूचना नभएसम्मका लागि रामबुकाना वरपर कर्फ्यू आदेश जारी भएको छ । आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा केही दिनदेखि सरकार विरोधी प्रदर्शन भ...

श्रीलंकामा प्रदर्शनकारीमाथि गोली चल्यो, १ जनाको मृत्युपछि कर्फ्यू

श्रीलंकामा हालै इन्धनमा भएको मूल्यवृद्धि र अन्य दैनिक समस्याको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ र अन्य २४ जना घाइते भएका छन् । इन्धनको मूल्यवृद्धिको विरोधमा मंगलबार आन्दोलनमा उत्रिएका प्रदर्शनकारीलाई तितरवितर पार्न प्रहरीले सुरुमा अश्रुग्यास प्रहार गरेको थियो । तर, प्रदर्शन नियन्त्रणमा नआएपछि प्रहरीले गोली चलाएको थियो । मृत्युपछि अन्य प्रदर्शनकारीले रामबुक्काना प्रहरी चौकी घेरेर ढुंगा प्रहार गरेका थिए । यसैबीच, श्रीलंका प्रहरीले अर्को सूचना

धनुषाको तिनकौरीयामा स्थानीय र प्रहरी बिच झडप, ८ सेल अश्रुग्यास प्रहार

जनकपुरधाम : धनुषामा स्थानीय र प्रहरीबिच झडप भएको छ। जिल्लाको विदेह नगरपालिकास्थित तिनकौरीया चोकमा स्थानीय र प्रहरीबीच झडप भएको हो। शनिबार राति करिब साढे ११ बजे स्थानीय सन्तोष कुमार मण्डलको सन्ता पान प्यालेसमा आगजनी गरिएको विषयमा स्थानीयले बिहानैदेखि सडक अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन्। सोही सडक खण्ड खुलाउने विषयमा प्रहरीले…

एमसिसीको विरोधमा बानेश्वरमा प्रदर्शन (फोटो फिचर)

प्रतिनिधिसभामा एमसिसीमाथि छलफल भइरहँदा बानेश्वर क्षेत्रमा विरोध प्रदर्शन भइरहेको छ। प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले पानीको फहोरा र अश्रुग्यास प्रहार समेत गरेको छ। एमसिसीको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडपको अवस्था आउँदा...

नयाँ बानेश्वरमा प्रहरी र प्रदर्शनकारीबीच झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार

काठमाडौँ– नयाँ बानेश्वर क्षेत्र फेरि तनावग्रस्त बनेको छ।  प्रहरी र प्रदर्शनकारीबीच झडपको स्थिति बनेपछि प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेको छ। आज बिहानैदेखि नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको हो। प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहोरा हानेर भीड तितरवितर पारे पनि फेरि प्रदर्शन भइरहेको छ। प्रदर्शनकारीहरुले एमसीसी राष्ट्रिय हितमा नरहेको भन्दै खारेज गर्नुपर्ने माग गरिरहेका छन्। सरकारले अमेरिकी सहायता […]

दुर्घटनाबाट स्थानीय नेताको मृत्युपछि रौतहटमा तनाव, तीन राउण्ड अश्रुग्यास प्रहार

५ पुस, रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिकामा आइतबारराति भएको दुर्घटनाका दोषीलाई प्रहरीले जोगाउन खोजेको भन्दै स्थानीयले प्रदर्शन गरेका छन् । प्रदर्शनको क्रममा स्थानीयले ठक्कर दिन टिपर तोडफोड गर्दै प्रहरी चौकीमा समेत ढुंगामुढा गरेका छन् । हिमालीवासमा आइतबार राति ८.३० बजेको समयमा ना.८ख ४२०२ नम्बरको टिपरले ना.१८प ८११५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा माओवादीका स्थानीय नेता […]