बाजुरा । सुदूरपश्चिम प्रदेशका अधिकांश युवा दसै तिहार सकिएसँगै मजदुरी गर्न भारत जान थालेका छन् ।
यो प्रदेशका बझाङ, बाजुरा, बैतडी, दार्चुला, बैतडी, डडेल्धुरालगायतका अधिकांश युवा भारत जान थालेका हुन् । चाडपर्व ...
२४ भदौ, काठमाडौैं । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल अर्को साता भारत भ्रमणमा जाने भएका छन् । भारतीय विदेश सचिव विनयमोहन क्वात्राको निमन्त्रणमा आगामी मंगलबार (२८ भदौ)मा भारत जाने छन् । भ्रमणका क्रममा दुई देशका विदेश सचिवबीच आपसी सहकार्यका विषयमा छलफल हुने परराष्ट मन्त्रालयले जनाएको छ । परराष्ट्र सचिव पौडेल २९ गते नेपाल फर्किनेछन् ।
काठमाडौँ । भारतमा हुने दुई फरक अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा सहभागी हुन ६ खेलाडीसहित ८ सदस्यीय नेपाली ब्याडमिन्टन टोली आज भारत जाने भएका छन् । नेपालले पहिला हैदरावादमा हुने इन्डिया इन्टरनेसनल सिरिजमा भाग लिने छ । पुरुष खेलाडीमा प्रीन्स दाहाल, क्षितिज खनाल र हिमाल चन्द तथा महिलामा रशिला महर्जन, रोज पाण्डे र विष्णा विष्ट रहेका छन् […]
काठमाडौं (हाम्रो खेलकुद)– व्यावसायिक फुटबल खेल्नका लागि राष्ट्रिय महिला फुटबल टोली तथा नेपाल एपिएफ फुटबल क्लबकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ शनिबार भारत जाने भएकी छिन् । सावित्रा गत महिना मात्र पुनः भारतीय क्लब गोकुलम केरेला एफसीमा आबद्ध भएकी थिइन् । सावित्राले एक वर्षका लागि सम्झौता गरेकी छन् । अर्को महिना स्वदेशमा आयोजना हुने साफ च्याम्पियनसिप […]
काठमाडौं । नेपाल–भारत सीमानाका जमुनाहा हुँदै भारत जाने नेपालीको संख्या बढ्न थालेको छ । असारे खेतीबाली सकेर परिवारको आवश्यकता पूरा गर्न दैनिक हजारौं संख्यामा नेपाली नागरिक भारततर्फ जाँदै गरेको दृश्य जमुनाहा नाकामा देखिन थालेका हुन् । धान रोपाईं गरेर नेपालीहरु आयआर्जनका लागि दैनिक सयौंको संख्यामा भारत जाने गरेका छन् । धान रोपाईं गरिसकेपछि स्वदेशमा काम […]
भारत जाने नेपाली कामदारका लागि द्विपक्षीय श्रम सम्झौता, अनिवार्य बिमा गर्नुपर्ने हो–होइन भन्ने विषयमा सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाऊ आदेश दिएको छ । पिपुल फोरमले दायर गरेको रिटमा सर्वोच्चले बिहीबार...
गरिबी, अशिक्षाजस्ता कारण सानो उमेरमै कामका लागि भारत जाने र निक्कै निकृष्ट काम गर्ने गरेकोमात्र नभई घर छोडी गएका बालबालिकाहरुलाई बालश्रममा लगाइने गरेको आफन्त नेपालले जनाएको छ।...
कञ्चनपुरका भारतसँग जोडिएका सीमानाका क्षेत्रमा भारतबाट नेपाल फर्किनेभन्दा नेपालबाट भारत जाने नेपाली नागरिक बढ्दै गएका छन् । छिमेकी मुलुक भारतमा रोजगारीका लागि गएका नेपाली नागरिक कोरोना महामारीको दोस्रो लहर सुरु भएयता स्वदेश फर्केको भए पनि महामारीको संक्रमण दर केही कम भएपछि पुनः भारत जाने नेपाली नागरिक बढ्दै गएका हुन् । जिल्लाको पश्चिमी सीमानाका गड्डाचौकी र […]
काठमाडाैं : पूर्वराजा ज्ञानेन्द्र शाह उनकी पत्नी कोमल भारत जाने भएका छन्। भारतको हरिद्वारमा सञ्चालित महाकुम्भ मेला २०२१ विशेष समितिद्वारा गरिएको विशेष आमन्त्रणमा सहभागी हुन चैत २६ गते बिहिबार जाने भएका सोमबार पूर्वराजाको सचिवालयले जारी गरेको विज्ञप्तिमा जनाइएको ५।
काठमाडौं : परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली यसैसाता भारतको भ्रमणमा जाने भएका छन्। दुई देशका परराष्ट्र मन्त्रीस्तरीय आयोगको बैठकमा सहभागि हुनका लागि मन्त्री ज्ञवाली भारत जान लागेका हुन्।
मन्त्री ज्ञवाली जनवरी १४ (पुस ३० गते) बिहीवार भारत जाने प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिएका छन्। राष्ट्रिय सभाको बैठकमा सम्बोधन गर्दै ओलीले…