प्रभु लाइफद्वारा बैदेशिक रोजगार म्यादी जीवन बीमा सुरु

१३ पुस, काठमाडौं । प्रभु लाइफ इन्स्योरन्स लिमिटेडले विदेश जाने कामदारहरुका लागि बैदेशिक रोजगार (म्यादी) जीवन बीमा योजना सुरु गरेको छ । बाफल स्थित यस कार्यालयको बैदेशिक रोजगार जीवन बीमा शाखाबाट बीमा गर्न सकिनेछ । कम्पनीका अध्यक्ष रामबहादुर पाण्डेले बैदेशिक रोजगारमा जाने व्यक्तिहरुका लागि कम्पनी सदा तप्पर भै सेवा दिने जानकारी …

सम्बन्धित सामग्री

बीमा समितिद्धारा प्राइम लाइफलाई कारबाही

बीमा समितिले प्राइम लाइफ इन्स्योरेन्सलाई  कारबाही गरेको छ । समितिले सुशासन सम्बन्धी निर्देशिका २०७५ र बैदेशिक रोजगार म्यादी जीवन बीमा सम्बन्धी निर्देशिका उल्लघंन गरेकोले कारबाही गरेको हो । समितिले कम्पनीको स्थलगत निरीक्षण गर्दा कम्पनीको सुशासन सम्वन्धि निर्देशिका २०७५ को दफा १२ उल्लघंन गरी तलब भत्ता निर्धारण नै नगरी कर्मचारीको, बीमितको हकहित विपरित नक्कली बीमालेख जारी गरी गरेको र व्यवस्थित रुपले म्यादी बीमा नगराएको जनाएको छ । कम्पनीले सुशासन सम्बन्धी निर्देशिका २०७५ र बैदेशिक रोजगार म्यादी जीवन बीमा सम्बन्धी नि...

जीवन बीमा रकम प्रदान

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीबाट बैदेशिक रोजगार (म्यादी) जीवन बीमा गराइ बैदेशिक रोजगारको लागि दुबई