यसरी तुहियो मलेसियाका नेपालीबाट ४५ डलर ठग्ने सम्झौता

काठमाडौं– श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको बैदेशिक रोजगार बोर्डले एउटा मलेसिया बिचौलिया कम्पनीसँग गरेको सम्झौताको मंगलबार पटाक्षेप भएको छ । हरेक नेपाली कामदारबाट ४५ डलर अर्थात २ सय रिंगेट उठाउन लागिएको तयारीलाई प्रधानमन्त्री पुष्पकमल दाहालले ‘ब्रेक’ लगाइदिएका छन् । प्रधानमन्त्री दाहालले मंगलबार श्रममन्त्री शरतसिंह भण्डारीसहित मन्त्रालयका अधिकारीहरु, बैदेशिक रोजगार बोर्डका कर्मचारी र अर्थमन्त्रालयका […]