धनगढीलाई हराउँदै ललितपुर एनएसएल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर सिटी फुटबल क्लबले नेपाल सुपर लिगको दोस्रो सिजनको उपाधि जितेको छ । गत सिजन समेत उपविजेता रहेको धनगढी फुटबल क्लबलाई शनिबार ३-२ ले पराजित गर्दै ललितपुर च्याम्पियन बनेको हो । दशरथ रंगशालामा ललितपुरले पहिलो हाफमा गोल खाएपनि सानदार पुनरागमन गर्दै उपाधि उचालेको हो । ललितपुरको जितमा इमोह एजेकेलले २ तथा […] The post धनगढीलाई हराउँदै ललितपुर एनएसएल च्याम्पियन first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

पोखरा थन्डर्सलाई हराउँदै १० खेलाडीमा सीमित ललितपुर सिटी पुग्यो फाइलनमा

फ्रेन्चाइज ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल) दोस्रो संस्करणको फाइलनमा प्रवेश गरेको  छ ।   बिहीबार दशरथ रंगशालामा भएको दोस्रो क्वालिफायर्समा पोखरा थन्डर्सलाई २–१ ले गोलले हराउँदै ललितपुर सिटीले पहिलो...

नेपाल सुपर लिग: वीरगन्जलाई हराउँदै पोखरा दोस्रो स्थानमा

काठमाडौं- नेपाल सपुल लिग (एनएसएल) फुटबल अन्तर्गत शनिबार भएको दिनको पहिलो खेलमा पोखरा थन्डर्सले वीरगन्ज युनाइटेडलाई पराजित गर्दै अङ्क तालिकाको दोस्रो स्थानमा उकलिएको छ। वीरगन्जलाई २-१ ले पराजित गर्दै शीर्ष स्थानको धनगढी समान ११ अङ्क बनाएपनि गोल अन्तरमा पछि रहँदै दोस्रो स्थानमा रहेको हो। दशरथ रंगशालामा भएको खेलमा पहिलो हाफमा लिएको अग्रता नै पोखरालाई तीन […]

विवादास्पद खेलमा वीरगन्जको पहिलो जित

विवादास्पद खेलमा स्पोर्टिङ इलाम एफसीलाई २–१ ले हराउँदै वीरगंज युनाइटेड एफसीले नेपाल सुपर लिग (एनएसएल)२०२३ मा पहिलो जित निकालेको छ ।  त्रिपृुरेश्वरस्थित दशरथ रंगशालामा वीरगन्जलाई जित दिलाउन घानाका खेलाडी विलियम ओपोकु...

काठमाडौं रेजर्सको सुखद सुरुआत

राजीव लोप्चनको गोल प्रेरणामा डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्सले नवप्रवेशी स्पोर्टिङ इलाम एफसीलाई हराउँदै नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा पनि सुखद सुरुआत गरेको छ।...

एनएसएल : काठमाडाैंलाई हराउँदै धनगढी फाइनलमा

काठमाडाैं : धनगढी एफसी नेपाल सुपर लिगको फाइनल प्रवेश गरेको छ। प्ले अफअन्तर्गत पहिलो खेलमा काठमाडौं रेजर्सलाई धनगढीले पराजित गरेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज सम्पन्न खेलमा धनगढीले काठमाडौंलाई २–१ ले हरायो। निर्धारित समय १–१ को बराबरी भएपछि ३० मिनेट थप गरिएको थियो। अतिरिक्त समयमा धनगढीका लागि विशाल राईले उत्कृष्ट गोल गर्दै धनगढीलाई २–१ को अग्रता दिलाए।विशालको गोल नै धनगढीका लागि फाइनल प्रवेशका लागि पर्याप्त भयो। यसअघि लिग चरणमा समेत

काठमाण्डौलाई हराउँदै धनगढी एफसी नेपाल सुपर लिगको फाइनलमा

काठमाण्डाै – धनगढी एफसी नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनलमा प्रवेश गरेको छ । दशरथ रङ्गशालामा आज भएको रोमाञ्चक खेलमा काठमाण्डौ रेजर्सलाई दुई–एक गोलले हराउँदै धनगढी उपाधि नजिकै पुगेको  हो ।निर्धारित ९० मिनेटको समयमा एक–एक गोलको बराबरी भएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा पुगेको थियो । काठमाण्डौका लागि तेज तामाङ र धनगढीका लागि पुजन उपकोटीले गोल गरेका थिए । तर  एक सय आठौँ मिनेटमा विशाल राईले गोल गर्दै धनगढीलाई फाइनलमा पुर्‍याए । खेलमा काठमाण्डौले पर्याप्त ...

पोखरालाई हराउँदै धनगढी एनएसएलकाे प्लेअफमा

काठमाण्डाै – धनगढी एफसी नेपाल सुपर लिग (एनएसएल) फुटबलको शीर्ष स्थानमा उक्लँदै शीर्ष स्थान (प्लेअफ) मा स्थान सुरक्षित गरेकाे छ ।  दशरथ रङ्गशालामा बुधवार (आज) भएको खेलमा पोखरा थन्डर्स एफसीलाई एक–शून्यले हराउँदै धनगढी एफसी तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । उसका लागि ६८ औँ दर्शन गुरुङले गोल गरे । आजको जीतसँगै धनगढी विराटनगरलाई पछि पार्दै १० अंकसहित शीर्ष स्थानमा पुगेको छ । पोखराको भने चार खेलमा पाँच अंक रहेको छ ।

नेपाल सुपर लिग : चितवनलाई हराउँदै विराटनगर शीर्षस्थानमा

काठमाडौं : नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज सम्पन्न खेलमा एफसी चितवनलाई हराउँदै विराटनगर सिटी एफसी अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा विराटनगरले २-० गोलअन्तरको सहज जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा पेड्रो माञ्जीले विराटनगरलाई अग्रता दिलाएका थिए। उनले खेलको ७३…

एनएसएल : चितवनलाई ३–० ले हराउँदै धनगढी शीर्ष स्थानमा

१८ वैशाख काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)मा एफसी चितवनलाई हराउँदै धनगढी एफसी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा चितवनलाई ३–० गोल अन्तरले पराजित गर्दै धनगढी शीर्ष स्थानमा उक्लिएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा चितवनमाथि शानदार जित हात पारेपछि धनगढी ४ खेलबाट ७ अंकसहित शीर्ष स्थानमा उक्लिएको हो । धनगढीले […]

एनएसएल : काठमाडौं रेजर्सको विजयी सुरुवात

काठमाडौं: नेपाल सुपर लिग (एनएसएल) आजबाट सुरु भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज सम्पन्न खेलमा ललितपुर सिटी एफसीलाई १-० गोलअन्तरले हराउँदै काठमाडौं रेजर्सले सुखद सुरुवात गरेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा काठमाडौंका मेस्सोउके ओलोउमोउले निर्णायक गोल गरे। उनले खेलको ६६ औं मिनेट गरेको गोल नै काठमाडौं…