काठमाडौं, भदौ २० । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफ्नो प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टीभन्दा जनता समाजवादी पार्टी नै बलियो भएको दाबी गरेका छन् । लोसपालाई प्रतिष्ठा बचाउन धौ धौ परेको उनको टिप्पणी छ । आज बिहान नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मुख्यमन्त्री राउतले भने, “प्रदेश […]