पर्यटनको कन्तबिजोग : बालीमा वर्षभरिमा जम्मा ४५ अन्तर्राष्ट्रिय पर्यटक

कोरोना भाइरसको महामारीबीच विश्वभरीकै पर्यटकीय गन्तव्यमा पर्यटकको संख्यामा गिरावट आएको छ । तर, इन्डोनेसियाको बालीकै जस्तो नियति भने कुनै क्षेत्रले पनि भोग्नु परेको छैन भन्दा अत्युक्ति नहोला । इन्डोनेसियाको बाली विश्वभरीका पर्यटकले खुबै मन पराउँदै आएको अन्तर्राष्ट्रिय पर्यटकको गन्तव्य हो ।सीमानाकामा भएको कडाइ र विमानस्थल बन्द हुदा लाखौ अन्तर्राष्ट्रिय पर्यटकहरुलाई स्वागत गर्दै आएको यो टापुमा यो वर्ष हालसम्मको अवधिमा केवल ४५ अन्तर्राष्ट्रिय पर्यटकले मात्र भ्रमण गरेका छन् । २०१९ मा ६२ लाखको हाराहारी

सम्बन्धित सामग्री

इटालीमा बढे अन्तर्राष्ट्रिय पर्यटक

इटालीको परम्परागत गर्मी मौसममा दिइने फेरागोस्टो बिदा मङ्गलबारबाट सुरु भएको छ । बिदाको सुरुवाती दिन मङ्गलबार इटालीमा पर्यटकहरुको रेकर्ड ब्रेक भएको बताइएको छ ।

कोभिडपछि पर्यटक बढे, व्यापार बढेन

काठमाडौं, चैत २६ । पर्यटन बोर्डले मार्च महिनामा करिब एक लाख अन्तर्राष्ट्रिय पर्यटक नेपाल भित्रिदै गरेको तथ्यांक सार्वजनिक गरिरहँदा पर्यटन व्यवसायीहरूमा भने उत्साह पलाउन सकेको छैन्। मार्च महिनामा मुलुक भित्रिएका पर्यटकहरूको संख्या कोभिड यताको सबैभन्दा बढी भए पनि ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले सरकारले एक लाख पर्यटक मुलुक भित्रिए भन्यो तर ती सबै […]

नेपाली पर्यटनको अन्तर्राष्ट्रिय लक्ष्य चुनौतिपूर्ण

काठमाडौँ : दुई वर्ष पहिले नै सरकारले २० लाख अन्तर्राष्ट्रिय पर्यटक नेपाल ल्याउने घोषणा गरेको थियो । तर कोभिड महामारी लगायत कठिन परिस्थितीमा त्यो लक्ष्य पूरा हुन सकेन । उल्टै नेपालको अन्तर्राष्ट्रिय पर्यटन अभियान नै रोकिन पुग्यो । कोभिडले थलिएको पर्यटन क्षेत्र पछिल्लो केही महिनादेखि उठ्ने प्रयासमा छन् । दुई वर्ष ठप्प भएको पर्यटन क्षेत्र […]

बटौली बजारलाई पर्यटकीय गन्तव्य बनाउने गठबन्धनको योजना

सत्ता गठबन्धनले बुटवल उपमहानगरपालिकाको ‘बटौली बजार’लाई पर्यटकीय गन्तव्य बनाउने योजना अगाडि सारेको छ । अंग्रेजलाई हराएको जीतगढी किल्लाको संरक्षण गरी अन्तर्राष्ट्रिय पर्यटक आकर्षण गर्ने आफूहरुको योजना रहेको गठबन्धनतर्फका मेयर पदका उम्मेदवार खेलराज पाण्डेयले बताए ।उनले बुटौलीको संरक्षण तथा व्यवस्थित बनाउने प्रतिवद्धता जनाए ।  काँग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री अब्दुल रज्जाकले बुटवलमा  मन-मनमा भिजेका व्यक्तिलाई मेयरको उम्मेदवार बनाएको भन्दै  जिताउँदा पछि पछुताउन नपर

मेरापिकमा बेपत्ता आरोहीको खोजिकार्य मौसमका कारण प्रभावित

सोलुखुम्बुको मेरापिकमा बेपत्ता बनेका छेतेन शेर्पाको खोजिमा आएको अन्तर्राष्ट्रिय पर्यटक गाईडको टोली मौसम प्रतिकुल हुँदा काठमाडौं फर्किएको छ। तेन्जिङ हिलारी विमानस्थल लुक्लामा आएको हवाई जहाज मौसम प्रतिकुल हुँदा अवतरण नभई...

‘अन्तर्राष्ट्रिय पर्यटक स्वागत गर्न तयार रहनुस्’

विभिन्न देशका नेपाली राजदूतहरुले विश्वमा कोभिड–१९ विरुद्धको खोपको प्रभावकारितासँगै अन्तर्राष्ट्रिय पर्यटन चलायमान भएको भन्दै अब नेपालले समेत अन्तर्राष्ट्रिय पर्यटक स्वागतका लागि तयार बस्नुपर्ने बताएका छन् । कोभिडका कारण लामो समयदेखि विश्वव्यापी रुपमा पर्यटकीय गतिविधि बन्द रहेको अवस्थामा कोभिड विरुद्धको खोपको प्रभावकारिताले पर्यटकीय गतिविधिमा उत्साह थपिएको र त्यसलाई नेपालले पनि क्यास गर्नुपर्ने राजदूतहरुले धारणा राखेका छन् । नेपाल पर्यटन बोर्डले आगामी वर्षको बजेट सँगसँगै विश्वव्यापी रु

विश्वभर पर्यटक ठप्प

काठमान्डाैं / कोभिड–१९ को दोस्रो लहर सुरु भएसँगै सन् २०२१ को जनवरीमा अन्तर्राष्ट्रिय पर्यटक आवागमन ८७ प्रतिशतले घटेको छ । विश्व पर्यटन संगठन गत साता सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२० को सोही अवधिको तुलनामा अन्तर्राष्ट्रिय पर्यटन आवागमनमा कमी आएको हो । सन् २०२० को जनवरीसम्म कोभिड महामारीका रुपमा फैलिएको थिएन । २०२० को जनवरीमा ४... The post विश्वभर पर्यटक ठप्प appeared first on Purbeli News.

श्रीलङ्काद्वारा अन्तर्राष्ट्रिय आगमनका लागि सम्पूर्ण सीमा खुला

एजेन्सी । श्रीलङ्काले बिहिवार बिहान सबै देशका पर्यटक र अन्तर्राष्ट्रिय आगमनको लागि आफ्नो सिमानालाई बिहीबारदेखि पूर्णरूपमा खोलेको छ । अन्तर्राष्ट्रिय पर्यटक तथा सीमा खुला गर्ने निर्णयसँगै विदेशमा विभिन्न काम तथा रोजगारीका शिलशिलामा गएका ५० नागरिक बिहीबार बिहानै सर्वप्रथम ओमन एअरको उडानमार्फत् बन्दरानाइके अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए । सरकारको निर्णयबारे राजधानी कोलम्बोमा बोल्दै पर्यटनमन्त्री प्रसन्न रनतुङ्गेले महामारीबाट प्रभावित अर्थतन्त्रलाई उकास्न पर्यटकीय गतिविधि सञ्चालन त