प्रदेश नम्बर ४ मा नेकपा एमाले संसदीय दलका नेता पृथ्वीसुव्वा गुरुङ मुख्यमन्त्रीमा नियुक्त भएका छन्। प्रदेश प्रमुख बाबुराम कुँवरले उनलाई सोमबार मुख्यमन्त्रीमा नियुक्ति गरेका हुन्। गुरुङले कूल ६० जना सदस्य रहेको प्रदेशसभामा २७ जना सदस्य रहेको नेकपा एमालेको संसदीय दलको नेतामा आफू सर्वसम्मत भएको र १२ सदस्य रहेको नेकपा (माओवादी केन्द्र)को समर्थन रहेको भन्दै प्रदेश…
काठमाडौः नेकपा एमाले प्रदेश नम्बर ४ को संसदीय दलको नेतामा पृथ्वीसुब्बा गुरुङ निर्विरोध चयन भएका छन्।
दलका नेतामा दाबी गर्दै आएका किरण गुरुङले उम्मेदवारी नदिएपछि पृथ्वीसुब्बा निर्विरोध चुनिएको पर्वत एमाले जिल्ला अध्यक्ष पदम गिरीले जानकारी
कास्की : नेकपा एमालेका केन्द्रीय सचिव पृथ्वीसुब्बा गुरुङ प्रदेश नम्बर ४ को एमाले संसदीय दलको नेता छनोट भएका छन्। उनी सर्वसम्मत रूपमा दलको नेता चयन भएका हुन्।
संसदीय दलको नेता छनोट भएसँगै उनलाई प्रदेश ४ को मुख्यमन्त्री बन्ने बाटो खुलेको छ। मुख्यमन्त्रीका लागि पृथ्वीसुब्बासँगै प्रदेश नम्बर ४ का इन्चार्ज तथा स्थायी समिति सदस्य ...
नेकपा एमालेले प्रदेश नम्बर ४ को संसदीय दलको नेतामा केन्द्रीय सचिव पृथ्वीसुब्बा गुरुङलाई बनाउने भएको छ। यो सँगै गुरूङ प्रदेश ४ को मुख्यमन्त्री बन्ने पक्का भएका हुन्। मुख्यमन्त्रीमा एमालेमा पृथ्वीसुब्बासँगै प्रदेश इन्चार्ज किरण गुरुङले दाबी गर्दै आएका थिए। चुनाव हुने अवस्था आएपछि सहमति जुटाउने प्रयासमा केन्द्रबाट महासचिव ईश्वर पोखरेल पोखरा आएका थिए। उनैको उपस्थितिमा भएको…
२८ माघ, पोखरा । एमाले केन्द्रीय सचिव पृथ्वीसुब्बा गुरुङ प्रदेश ४ को मुख्यमन्त्री बन्ने भएका छन् ।
मुख्यमन्त्रीका लागि एमालेमा पृथ्वीसुब्बासँगै प्रदेश इन्चार्ज किरण गुरुङको दाबी थियो । दुबै नेता संस्थापन समूहका हुन् र चुनाव हुने अवस्था आएपछि सहमति जुटाउने प्रयासमा केन्द्रबाट महासचिव ईश्वर पोखरेल पोखरा पुगेका थिए ।
पोखरेलको उपस्थितिमा लेकसाइडमा …