प्रदेश ४ को संसदीय दलको नेतामा पृथ्वीसुब्बा गुरुङ निर्विरोध :: Pahilopost.com

काठमाडौः नेकपा एमाले प्रदेश नम्बर ४ को संसदीय दलको नेतामा पृथ्वीसुब्बा गुरुङ निर्विरोध चयन भएका छन्। दलका नेतामा दाबी गर्दै आएका किरण गुरुङले उम्मेदवारी नदिएपछि पृथ्वीसुब्बा निर्विरोध चुनिएको पर्वत एमाले जिल्ला अध्यक्ष पदम गिरीले जानकारी

सम्बन्धित सामग्री

पृथ्वीसुब्बा मुख्यमन्त्री बन्ने पक्का

एमाले सचिव तथा संगठन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ प्रदेश ४ को मुख्यमन्त्री हुने पक्कापक्की भएको छ। आइतबार एमाले संसदीय दलको नेता

प्रदेश ४ को संसदीय दलको नेतामा पृथ्बीसुब्बा गुरुङ सर्वसम्मत

कास्की : नेकपा एमालेका केन्द्रीय सचिव पृथ्वीसुब्बा गुरुङ प्रदेश नम्बर ४ को एमाले संसदीय दलको नेता छनोट भएका छन्। उनी सर्वसम्मत रूपमा दलको नेता चयन भएका हुन्। संसदीय दलको नेता छनोट भएसँगै उनलाई प्रदेश ४ को मुख्यमन्त्री बन्ने बाटो खुलेको छ। मुख्यमन्त्रीका लागि पृथ्वीसुब्बासँगै प्रदेश नम्बर ४ का इन्चार्ज तथा स्थायी समिति सदस्य ...

प्रदेश ४ मा एमाले संसदीय दलको नेता पृथ्वीसुब्बा गुरुङ

नेकपा एमालेले प्रदेश नम्बर ४ को संसदीय दलको नेतामा केन्द्रीय सचिव पृथ्वीसुब्बा गुरुङलाई बनाउने भएको छ। यो सँगै गुरूङ प्रदेश ४ को मुख्यमन्त्री बन्ने पक्का भएका हुन्। मुख्यमन्त्रीमा एमालेमा पृथ्वीसुब्बासँगै प्रदेश इन्चार्ज किरण गुरुङले दाबी गर्दै आएका थिए। चुनाव हुने अवस्था आएपछि सहमति जुटाउने प्रयासमा केन्द्रबाट महासचिव ईश्वर पोखरेल पोखरा आएका थिए। उनैको उपस्थितिमा भएको…

एमालेले आज दलको नेता चुन्ने

प्रदेशस्तरीय संसदीय दलको नेता छान्न नेकपा एमालेले आइतबार प्रदेशसभा संसदीय दलको बैठक आह्वान गरेको छ । त्यही बैठकले दलको नेता छान्ने भएको छ । बैठकले छानेको दलको नेता नै प्रदेश–४ को मुख्यमन्त्री बन्नेछन्। संसदीय दलको नेता बन्न एमालेका प्रदेश–४ संयोजक किरण गुरुङ र पार्टी केन्द्रीय सचिव पृथ्वीसुब्बा गुरुङ लागिपरेका छन् ।