भक्तपुर : भक्तपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि १ अर्ब ८२ करोड ४० लाख रुपैयाँको अनुमानित बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ। नगरपालिकाकी उपप्रमुख रजनी जोशीले सातौं नगरसभाको अधिवेशनमा बजेट प्रस्तुत गरेकी हुन्।
नगरपालिकाको आफ्नै स्रोत, नेपाल सरकार र प्रदेश सरकारबाट विभिन्न शीर्षकमा प्राप्त हुने अनुदान रकम साथै