भक्तपुरले ल्यायो २ अर्ब २६ करोडको बजेट (पूर्ण पाठसहित)

१० असार, काठमाडौं। भक्तपुर नगरपालिकाकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट २ अर्ब २६ करोड ८५ लाख ९४ हजारको ल्याएको छ। नगरपालिकाको चौधौं नगरसभाको बैठकमा उपप्रमुख रजनी जोशीले  बजेट प्रस्तुत गरेकी हुन्। नगरपालिकाले बजेटको चालूतर्फ १ अर्ब …