ला लिगा : बार्सिलोना शीर्ष स्थानमा फर्कियो, सेभिया र एट्लेटिको रोकियो :: Pahilopost.com

भियारियाललाई पराजित गर्दै बार्सिलोना स्पानिस ला लिगाको अंक तालिकामा शीर्ष स्थानमा फर्किएको छ। बार्सिलोनाले घरेलु मैदान भियारियालाई २-० ले पराजित गरेको हो। त्यसअघि एट्लेटिको मड्रिडले आत्मघाती गोलको मद्दतमा गिरोनासँग अन्तिम समयमा बराबरी गर्दै अंक खोसेको थियो। यस्तै सेभियालाई पुन: शीर्ष स्थानमा फर्कने मौका थियो। तर अलाभेजसँग उसैको मैदानमा बराबरीमा

सम्बन्धित सामग्री

स्पेनिस ला लिगा : बार्सिलोनासँग एट्लेटिको मड्रिड पराजित

काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले एट्लेटिको मड्रिडलाई पराजित गरेको छ। गएराती सम्पन्न खेलमा बार्सिलोनाले एट्लेटिको मड्रिडलाई १-० गोल अन्तरले पराजित गरेको हो। बार्सिलोनाको जितमा खेलको २८औं मिनेटमा जोआओ फेलिक्सले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो। यो जितसँगै बार्सिलोना १५ खेलमा ३४ अंकका साथ लिगमा तेस्रो स्थानमा रहेको छ। त्यसैगरी एट्लेटिको मड्रिडको […]

एट्लेटिको म्याड्रिडलाई हराउँदै उपाधितर्फ बार्सिलोना

स्पेनिस ला-लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोनाले उपाधि होडमा आफूलाई थप बलियो बनाएको छ। आइतबार राति भएको खेलमा बार्सिलोनाले तेस्रो स्थानको एट्लेटिको म्याड्रिडलाई १-० ले पराजित गर्दै उपाधि होडमा दोस्रो स्थानको रियलसँगको अंक दुरी पुन: ११ अंकमा कायम गरेको हो। आइतबार बार्सिलोनाको घरेलु मैदान नउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले गरेको एकमात्र गोल तीन अंकका लागि निर्णायक […]

ला लिगा : बार्सिलोनाको पहिलो जित

काठमाडौं : स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले पहिलो जित निकालेको छ।गएराति राति भएको खेलमा रियल सोसिडाडलाई ४–१ गोल अन्तरले हराउँदै बार्सिलोनाले सिजनको पहिलो जित निकालेको हो। बार्सिलोनालाई जित दिलाउन रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे। सोसिडाडका एलेक्सजेण्डर इसाकले एक गोल फर्काए। यस जितसँगै बार्सिलोनाले २ खेलमा ४ अंक जोडेको छ। बार्सिलोना पाँचौं स्थानमा रहेको छ। सोसिडाड २ खेलमा ३ अंक जोडेर दशौँ स्थानमा रहेको छ।गएराति नै भएको अन्य खेलेमा एट्लेटिको मड्रिड भिल्लारियलसँग २&nd

ला लिगा : बार्सिलोना तेस्रो स्थानमा उक्लिदा एट्लेटिको पछ्याउँदै

काठमाडौं : स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना तेस्रो स्थानमा उक्लिएको छ।आइतबार राति भएको खेलमा इल्चेमाथि २-१ को जित निकाल्दै बार्सिलोना जारी सिजन पहिलो पटक तेस्रो स्थानमा उक्लियो। त्यस्तै आइतबारनै भएको खेलमा एट्लेटिकोले पनि रियल बेटीसलाई ३-१ ले पराजित गर्दै बार्सिलोनालाई पछ्याइरहेको छ। दुबैको समान ४८ अंक रहेको छ।जारी सिजनको सुरुवाती खराव लयलाई बिर्सिदै बार्सिलोनाले पछिल्लो समय सम्हालिएर प्रदर्शन गरिरहेको छ।  बार्सिलोना १-० ले पछि परेको अवस्थालाई उल्टाउँदै नतिजा आफ्नो पक्षमा पारेको थियो। बार

एट्लेटिको मड्रिडको शानदार जित, बार्सिलोना फेरि निराश

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाको खराब प्रदर्शन जारी छ । गएराति भएको खेलमा बार्सिलोना एट्लेटिको मड्रिडसँग २–० ले निराश भयो ।

ग्रिजमन एट्लेटिको फर्किए, सेभियाका लुक जोङ बार्सिलोनामा

१६ भदौऽ काठमाडौं । फ्रेन्च फरवार्ड एन्टोइन ग्रिजमन एट्लेटिको मड्रिडमै फर्किएका छन् । एट्लेटिकोबाट २ वर्षअघि बार्सिलोना पुगेका ग्रिजमन पुरानै क्लबमा फर्केका हुन् । ला लिगा च्याम्पियन एट्लेटिको मड्रिडले पूर्व फरवार्ड एन्टोनी ग्रिजम्यानलाई ट्रान्सफर डेडलाइन डे मा अनुबन्ध गरेको हो । एट्लेटिकोले उनलाई बार्सिलोनाबाट दुई वर्षका लागि लोनमा अनुबन्ध गरेको हो । अब एट्लेटिकोले ग्रिजमनको […]

बार्सिलोना ला लिगा फुटबलको उपाधिबाट बाहिरियो

काठमाण्डाै – महत्वपूर्ण खेलमा पराजित भएसँगै बार्सिलोना ला लिगा फुटबलको उपाधिबाट बाहिरिएको छ । गएराति सेल्टा डी भिगोसँग २–१ ले पराजित भएसँगै बार्सिलोना उपाधिको दौडबाट बाहिरिन बाध्य भयो । २८ औँ मिनेटमा लियोनल मेस्सीले गोल गर्दै टिमलाई अग्रता दिलाए पनि ३८ र ८९ औँ मिनेटमा सान्टी मिनाले गोल गर्दै सेल्टा डी भिगोलाई जिताए । बार्सिलोनाको जम्मा ७६ अंक छ, अन्तिम खेलमा विजयी भएमा पनि उसको जम्मा ७९ अंक हुनेछ । यस्तै शीर्ष स्थानको एट्लेटिको मड्रिड र दोस्रो स्थानको रियल मड्रिडले आ–आफ्ना खेल जितेसँग...

ला लिगा : बार्सिलोना बराबरीमा रोकियो

काठमाडौं :  स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले शीर्ष स्थानमा पुग्ने मौका गुमाएको छ।गएराति भएको खेलमा एट्लेटिको मड्रिडसँग गोलरहित बराबरीमा रोकएपछि बार्सिलोनाले शीर्ष स्थानमा पुग्ने मौका गुमाएको हो। खेलमा दुवै टोलीले गोल गर्ने उत्कृष्ट मौका पाए पनि सदुपयोग गर्न सकेनन्।बराबरीसँगै शीर्ष स्थानको एट्लेटिकोको ७७ अंक छ भने दोस्रो स्थानको बार्सिलोनाको ७५ अंक छ। तेस्रो स्थानमा रहेको तर एक खेल कम खेलेको रियल मड्रिडको ७४ अंक छ।  दुई टिमले बराबरी खेल्दा यसको फाइदा रियल मड्रिडलाई पुगेको छ।

बार्सिलोनासँग बराबरीमा रोकिएको एट्लेटिको शीर्षस्थानमा कायमै

स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोना र एट्लेटिको मड्रिड शीर्षस्थानमा कायम रहेका छन्। क्याम्प नोउमा सम्पन्न खेलमा घरेलु टोली बार्सिलोना र एट्लेटिको मड्रिड गोलरहित बराबरीमा रोकिएका हुन्। यो सँगै शीर्ष स्थानमा रहेको एट्लेटिकोले २ अंकको अग्रता बनाएको छ। एट्लेटिकोले ३५ खेलबाट ७७ अंक जोडेको छ भने दोस्रो स्थानको…