एट्लेटिको म्याड्रिडलाई हराउँदै उपाधितर्फ बार्सिलोना

स्पेनिस ला-लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोनाले उपाधि होडमा आफूलाई थप बलियो बनाएको छ। आइतबार राति भएको खेलमा बार्सिलोनाले तेस्रो स्थानको एट्लेटिको म्याड्रिडलाई १-० ले पराजित गर्दै उपाधि होडमा दोस्रो स्थानको रियलसँगको अंक दुरी पुन: ११ अंकमा कायम गरेको हो। आइतबार बार्सिलोनाको घरेलु मैदान नउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले गरेको एकमात्र गोल तीन अंकका लागि निर्णायक […]

सम्बन्धित सामग्री

एट्लेटिको म्याड्रिडलाई हराउँदै दोस्रो स्थानमा उक्लियो बार्सिलोना

लोनमा बार्सिलोना पुगेका आफ्नै खेलाडी जोआओ फेलिक्सको उत्कृष्ट प्रदर्शनमा एट्लेटिको म्याड्रिड बार्सिलोनासँग ३-० ले पराजित भएको छ। यसै सिजनको सुरुवातमा पोर्चुगिज स्टार एट्लेटिकोबाट लोनमा बार्सिलोना पुगेका थिए। पहिलो पटक घरेलु मैदानमा हार बेहाेरेकाे एट्लेटिको विरुद्ध फेलिक्सले ३६ औं मिनेटमा रोवर्ट लेवान्डोस्कीको पासको सदुपयो गरेका थिए। यद्यपि उनले आफ्नो गोलको सेलिब्रेसन भने गरेनन्। पहिलो हाफमा १-० […]

बार्सिलोना सुपर कपको फाइनलमा

एजेन्सी – बार्सिलोनाले स्पेनिस सुपरकपको फाइनलमा प्रवेश गरेको छ । बार्सिलोनाले बिहीबार भएको दोस्रो सेमिफाइनलमा ओसासुनालाई २-० ले पराजित गर्दै अन्तिम दुईमा पुगेको हो । आइतबार हुने फाइनलमा बार्सिलोनाले रियल म्याड्रिडको सामना गर्ने छ । एट्लेटिको म्याड्रिडलाई ५-३ ले हराउँदै रियल फाइनलमा पुगेको थियो। पछिल्लो सिजनको फाइनलमा पनि रियल र बार्सिलोनाबीच प्रतिस्पर्धा भएको थियो। जसमा […] The post बार्सिलोना सुपर कपको फाइनलमा first appeared on हाम्रो खेलकुद.

एट्लेटिको म्याड्रिडलाई हराउँदै तेस्रो स्थानमा उक्लियो बार्सिलोना

स्पेनिस क्लब बार्सिलोना अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। आइतबार राति भएको खेलमा बार्सिलोनाले जोवाओ फिलिक्सको एकमात्र गोलमा एट्लेटिको म्याड्रिडलाई १-० ले पराजित गरेको हो। पोर्चुगिज फर्वाड फिलिक्स लोनमा एट्लेटिकोबाट बार्सिलोना पुगेका थिए। जहाँ उनले आफ्नो पूर्व क्लब विरुद्ध गोल गर्दै टिमलाई निर्णायक तीन अंक दिलाए। २८ औं मिनेटमा राफिन्हाको पासलाई उनले सदुपयोग गरेका थिए। […]

ला लिगा : बार्सिलोनाको पहिलो जित

काठमाडौं : स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले पहिलो जित निकालेको छ।गएराति राति भएको खेलमा रियल सोसिडाडलाई ४–१ गोल अन्तरले हराउँदै बार्सिलोनाले सिजनको पहिलो जित निकालेको हो। बार्सिलोनालाई जित दिलाउन रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे। सोसिडाडका एलेक्सजेण्डर इसाकले एक गोल फर्काए। यस जितसँगै बार्सिलोनाले २ खेलमा ४ अंक जोडेको छ। बार्सिलोना पाँचौं स्थानमा रहेको छ। सोसिडाड २ खेलमा ३ अंक जोडेर दशौँ स्थानमा रहेको छ।गएराति नै भएको अन्य खेलेमा एट्लेटिको मड्रिड भिल्लारियलसँग २&nd

बार्सिलोनाको जितमा ग्रिजमनको गोल

एजेन्सी। एन्टोइन ग्रिजमनले अन्तिम समयमा गरेको गोलमा बार्सिलोनाले गएराति एइबरलाई १–० ले हराउँदै स्पेनिस ला लिगको तेस्रो स्थान पक्का गरेको छ। लियोनल मेस्सी नभएको खेलमा ग्रिजमनले ८१औं मिनेटमा गोल गरे। जितसँगै बार्सिलोनाले ७९ अंकका साथ तेस्रो स्थानमा रहेर लिगको अन्त्य गर्यो। उपाधि विजेता एट्लेटिको मड्रिडभन्दा सात अंकले पछाडि रहेको बार्सिलोना २००८ पछि पहिलो पटक शीर्ष दुईमा रहन असफल रह्यो।

आज बार्सिलोना र एट्लेटिको भिड्दै

एजेन्सी, २५ वैशाख । स्पेनिस ला लिगा फुटबलमा आज दुई उपाधि दबेदार क्लब बार्सिलोना र एथ्लेटिको मड्रिडबीच प्रतिस्पर्धा हुँदैछ । खेल बार्सिलोनाको घेरलु मैदान क्याम्प नोउमा नेपाली समयअनुसार राति ८ बजे हुनेछ ।बार्सिलोना एट्लेटिकोलाई हराउँदै शीर्षस्थानमा उक्लने दाउमा छ । एट्लेटिकोलाई हराउन सके बार्सिलोनाल शीर्षस्थानको एट्लेटिकोलाई १ अंकले तथा दोस्रो स्थानको रियल म्याड्रिडलाई ३ अंकले […]

मेसीको दुई गोलमा बार्सिलोना विजयी

लियोनल मेसीको दुई गोलमा बार्सिलोनाले स्पेनी ला लिगामा आइतबार भ्यालेन्सियालाई ३–२ ले हराउँदै  शीर्ष स्थानमा रहेको एट्लेटिको म्याड्रिडसँगको दूरी दुई अंकमा कायम राखेको छ ।

बार्सिलोनाको लक्ष्य शीर्ष स्थान

एजेन्सी। बार्सिलोना आज घरेलु मैदान क्याम्प नोउमा ग्रानाडालाई हराउँदै स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लने लक्ष्यमा छ। ग्रानाडालाई हराए बार्सिलोना एट्लेटिको मड्रिडभन्दा एक अंकले माथि हुनेछ। एट्लेटिको ७३ अंकका साथ शीर्ष स्थानमा छ भने एक खेल कम खेलेको बार्सिलोना ७१ अंकका साथ तेस्रो स्थानमा छ। पछिल्लो पाँच खेलमा बार्सिलोनाले एक खेलमात्र हारेको छ भने ग्रनाडाले दुई खेलमात्र जितेको छ।