स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोना र एट्लेटिको मड्रिड शीर्षस्थानमा कायम रहेका छन्। क्याम्प नोउमा सम्पन्न खेलमा घरेलु टोली बार्सिलोना र एट्लेटिको मड्रिड गोलरहित बराबरीमा रोकिएका हुन्।
यो सँगै शीर्ष स्थानमा रहेको एट्लेटिकोले २ अंकको अग्रता बनाएको छ। एट्लेटिकोले ३५ खेलबाट ७७ अंक जोडेको छ भने दोस्रो स्थानको…