गर्मी मौसममा उखुको जुसका फाइदाहरू

काठमाडौं । गर्मी मौसम सुरु भएको छ । गर्मी मौसममा मान्छेको शरीरमा पानीको मात्रा बढी आवश्यक हुने गर्छ । यो मौसममा पानीका साथै उखु लगायतको जुस पनि धेरै खाने गरिन्छ । तर उखुको जुसका फाइदाहरू के–के छन् त ? गर्मी महिनामा उखुको जुस स्वादको लागि मात्रै नभएर शारीरिक समस्याको समाधानको लागि पनि पिउने गरिन्छ । […]